आर. बी. बुढाथोकी-बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ। विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ । बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ,…
आर.बी. बुढाथोकी- तीतोपाटीडटकम-ललितपुरको बालकुमारीमा रहेको कोयस्ट इन्टरनेसनल कलेजले कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। सो कम्पिटिसनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)संकायका छात्र तथा छात्रा गरि ४४ जनाले भाग लिएका थिए। निकै ब्यबस्थित रुपमा आयोजना गरिएको सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सिमेस्टरका विद्यार्थीहरुले भाग लिएका…
तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ सुपामा अवस्थित पर्यटकीय एवं धार्मिक देउराली मन्दिरमा भक्तजनको भिड बढेको छ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्दीरमा बोका परेवाको बली चढाइन्छ । विभिन्न ठाउँबाट भक्तजनहरु भाकल गरी पुजाआजा एवम् दर्शन गर्न आउने गर्दछन् । विगत दुई वर्षदेखि…
तीतोपाटी डटकम-दोहा – नेपालको छुट्टै इतिहास बोकेको निकै लोकप्रिय जुत्ता ब्राण्ड गोल्ड स्टारले कतारमा समेत औपचारीक शुरुवात गरेको छ।कतार स्थित एसियन टाउनको प्लाजा मलको पसल नम्बर ९९ बाट आफ्नो आधिकारीक विक्री शुरु गरको गोल्ड स्टारले गत सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं कतारका पूराना…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…
तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा…
तितोपाटी- सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक तथा मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले अधिकांश भारतीयहरूले मनाउने सबैभन्दा ठुलो चाड दीपावलीलाइ लाइट्स फेस्टिवलको नाम दिएर धुमधामका साथ मनाउने भएको छ । पहिलेदेखि नै विभिन्न उत्सवहरू मनाइरहेका लुलु हाइपरमार्केटका सबै आउटलेटहरूमा नोभेम्बर ४ देखि ६ सम्म विशेष धुमधामका साथ दीपावली मनाइने भएको…
आरबी बुढाथोकी-दसैंको रौनक चलिरहेको छ। नयाँ लुगा अनि मासु अझै पनि दसैंको पर्याय हुन् । फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेयपदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाई नै रहेका हुन्छन् । निरन्तर रूपमा मासुको सेवनले स्वास्थ्यमा विकार पर्न सक्छ । कतिपय दीर्घरोगी…
तीतोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…