Monday 13th April 2026
Top
Image

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको…

Image

बंगलादेशका स्वास्थ्यमन्त्रीले एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो । यो चाँडै भवनभर फैलियो र दर्जनौं मानिस यसमा फसे। आगलागी पछि नियन्त्रणमा आएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकलले जनाएको…

Image

भारतले पहिलो अन्तरिक्ष उडानका लागि अन्तरिक्ष यात्रीहरूको नाम सार्वजनिक गरेको छ । भारतले अर्को वर्ष अन्तरिक्षमा पठाउन लागेको अन्तरिक्षयान मा जाने यात्रीहरुमा बायुसेनाका चार जना पाईलटहरुलाई छानेको छ । गगनयान मिसनले तीन जना अन्तरिक्ष यात्रीलाई ४०० किलोमिटरको कक्षमा पठाउने र तीन दिनपछि फिर्ता ल्याउने लक्ष्य राखेको छ। अहिले अन्तरिक्ष एजेन्सी…

Image

हाँस्ने र ठट्टा गर्ने बानी मानिसमा मात्रै पाइने गुण हो भन्ने हामीलाई लाग्छ । तर, कतिपय यस्ता प्राणी पनि हुन्छन् जसले हाँसो र मजाक गरेर आपसमा सम्बन्ध बलियो बनाउँछन् । जब तपाइँ हाम्रो प्रजातिलाई अन्य जनावरहरू भन्दा फरक पार्ने गुण के हो भनेर सोच्नुहुन्छ, सायद हाँस्ने र ठट्टा गर्ने बानी…

Image

तीतोपाटी - विगत १५ वर्षदेखि सामुहिक वचतको अवधारणा लिएर चलायमान भएको मेचिकाली सामुहिक वचत कोष मेचीकाली समुह कुवेतको रूपमा गठन भएको छ । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालीहरू वैदेशिक रोजगारीको क्रममा कुवेत आइ विभिन्न पेशामा कार्यरत श्रमिकहरूबिच सामुहिक रूपमा बचत संकलन गरि सदस्यहरूकै सेवामा संकलित रकम चलाउँदै आएको कोषको…

Image

तीतोपाटी- क्यान्सर पीडित बालकको सयोगार्थ नेपाली चलचित्र "चित्रा" कुवेतमा प्रदर्शन हुने भएको छ। नेपाली परोपकार समाजको पहलमा फेब्रुअरी २९ देखि प्रदर्शन गर्न लागिएको हो। रामेछापका क्यान्सर पिडित बालक उज्वल तामाङको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हुदा कुवेतवासी सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई चलचित्र हेरि पुन्य कार्यमा सहभागी हुन समाजका अध्यक्ष धिरेन सुबेदीले अनुरोध…

Image

असम मुस्लिम विवाह र तलाक दर्ता अधिनियम, 1935 अब खारेज गरिएको छ। असम क्याबिनेटले शुक्रबार यो ऐन खारेज गर्न अनुमोदन गरेको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन् कि यो कदमले राज्यमा बालविवाह रोक्न सरकारलाई मद्दत गर्नेछ। मुख्यमन्त्री शर्माले लेखेका छन्, "असम क्याबिनेटले 23 फेब्रुअरीमा…

Image

तीतोपाटी - नेपाली राजदूतावास कुवेतको अायोजनामा "श्रमिक सचेतना' विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गरी उनीहरुको रोजगारीलाई फलदायी बनाउने उदेश्यले राजदूतावासले हिजो बिहीबार कुवेतको श्रम बजार, विप्रेषण तथा सुरक्षित आप्रवासनका सम्बन्धमा "श्रमिक सचेतना' विषयक एक…

Image

यसै महिना कतार जेलबाट रिहा भएर भारत फर्किएका सात पूर्व मरीनमध्ये क्याप्टेन (सेवानिवृत्त) सौरभ वशिष्ठ पनि पर्छन्। उनी विगत केही वर्षदेखि कतारको दहरा ग्लोबल नामक कम्पनीमा कार्यरत थिए । तर अगस्ट ३०, २०२२ मा उनलाई केही अन्य व्यक्तिहरूसँग अचानक पक्राउ गरियो। यसपछि कतारको अदालतले यी व्यक्तिहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो…

Image

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) ले आफ्नो 'गगनयान' मिशनमा ठूलो अपडेट दिएको छ। ISRO ले आफ्नो CE20 क्रायोजेनिक इन्जिनलाई मानव रेटिंग दिएको बताएको छ। यसको मतलब अब यो इन्जिन मानिसलाई अन्तरिक्षमा लैजानका लागि उपयुक्त छ। यो इन्जिन गगनयान मिशनको मानव मूल्याङ्कन LVM3 प्रक्षेपण वाहनको क्रायोजेनिक चरणमा पनि प्रयोग गरिन्छ। ISRO…