Monday 24th November 2025
Top
Image

तितोपाटी - रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए । गोल्डेन बुटका…

Image

तितोपाटी - २० वर्षपछि इतिहास दोहोर्याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा…

Image

तितोपाटी - क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो…

Image

बसन्त थापा, कुवेत - सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको  सामाजिक संस्था ''लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी…

Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…

Image

तितोपाटी - गैर आवासिय नेपाली संघ युएई र नेपाली दूतावास युएईको पहलमा युएईमा बन्धक बनेका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ । उद्धार पश्चात बर्दिया घर भएकी रेनुका विक र उनकी साथी भुप कुमारी कार्कीलाई नेपाल फर्काइएको छ । उद्दार हुन लागेको थाहा पाएपछि एजेन्टले एक महिलालाई भने भगाएर अन्यत्रै…

Image

तितोपाटी - गातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् । त्यसैगरी भक्तपुरको…

Image

तितोपाटी - गए राति परेको भीषण वर्षाका कारण उपत्यकाकाे हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि नेपाली सेनाको टोली परिचालित भएको छ। बाढीका…

Image

तितोपाटी - भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।  वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा…

Image

तितोपाटी - रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ । पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे । यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया ।…