तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…
तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…
सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संविधानको धारा ७६ प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले शुक्रबार विज्ञप्ति सार्वजनिक गरेर यसलाई असंवैधानिक भनेका हुन्। पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६…
विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ। संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ। संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष अधिवेशन…
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउन खुमलटारमा मात्रै २८० वटा बैठक बसेको दाबी गरेका छन्। नेकपा ओली समूहको अनेरास्ववियुको कार्यकर्ता भेलामा बोल्दै ओलीले गत वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म प्रचण्ड निवासमा पार्टी फुटको तयारीका लागि २८० बैठक बसेको दावी गरे। 'आज विहानमात्रै रेकर्ड पल्टाएर हेँरे। वैशाख १३ देखि पुस…
तीतोपाटी - तमु समाज कुवेतले तमूहरुको मौलिक राष्ट्रिय महान चाड ल्होछार (ल्होसार) यस बर्ष 'च्यु' ल्हो' (मुसा वर्ग) को बिदाइ तथा 'ल्वों ल्हो' (गाई बर्ग) को स्वागत गरी मनाएको छ । समाजले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला…
तीतोपाटी - तमु समाज कुवेतले यस वर्षको ल्होछार भोली १ जनवरी २०२१ शुक्रबारको दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा रक्तदान गरेर मनाउने भएको छ । "रक्तदान जिवनदान" भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै हरेक वर्ष नेपाली समुदाय विच रक्तदान कार्यक्रम संचालन गर्दै आएको तमु समाजले यस वर्ष कोभिड-१९ महामारीको कारण कुनै…
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन्। प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको ओलीले बताए।काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए। ‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न…
तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि परेका मुद्दाहरूको पहिलो दिनको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानमन्त्री ओलीको शिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् भने यसका विरूद्ध १३ वटा निवेदन परेका थिए । सर्वोच्च अदालतले विपक्षीहरूको नाममा…