Friday 19th September 2025
Top
Image

        हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्‍यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो। नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी…

Image

हरी कृष्ण न्यौपाने - बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्‍यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट…

Image

तीतोपाटी - शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो । राष्ट्रपति विद्यादेवी…

Image

तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् । शुक्रबार…

Image

हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्‍यु भएको छ।दाहालको मृत्‍यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले…

Image

तीतोपाटी डटकम-मेई-२०,२०२१ पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोहीअवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण…

Image

तीतोपाटी डटकम-मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका…

Image

हरी कृष्ण न्यौपाने-बैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली श्रमिकहरु अहिलेको कोभिड महामारीको समयमा के कस्ता समस्याहरुबाट गुज्रिरहेका छन भन्ने बारे सम्बन्धित निकायहरुलाई एकै मन्चमा ल्याएर जूम एप्स मार्फत वेबिनार गरिने भएको छ।आगामी मेई-२४,२०२१ (जेष्ठ-१०-२०७८) सोमबार नेपाली समय बेलुकी ४ बजेबाट शुरु गरिने वेबिनारको आयोजक भने "रोलिङ्ग कर्मशील विदेश" रहेको छ।…

Image

तीतोपाटी डटकम-सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी…

Image

कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै गराउँदैनन् एउटै गाउँका ९१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भाइरल ज्वरो र टाइफाइडको औषधि खाएर घरमै बस्छन् बिरामीहरु तीतोपाटी डटकम-काठमाडौँ — गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर…