भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नाम दिइएको उक्त रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । भारतले भरखरै चन्द्रयान-३ को सफल अवतरण गरे पश्चात आदित्य एल–१ लाइ प्रक्षेपण गरेको हो । आदित्य एल–१ ले साैर्य वायुहरूको अध्ययन गर्ने…
भारतको चन्द्र रोभरले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी खोज्ने क्रममा ठूलो खोज गरेको छ, लगभग एक हप्ता अघि चन्द्रमामा सफलतापूर्वक अवतरण गरेपछि, भारतको चन्द्र रोभर पहिले नै ठूलो खाडल पार गरिसकेको छ - र अब यसले अर्को कुरा पत्ता लगाएको छ। भारतको चन्द्रमा अवतरणले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको बारेमा हामीलाई…
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आइतवार चन्द्रमाको सतहमा तापक्रम भिन्नताको ग्राफ जारी गरेको छ। अन्तरिक्ष एजेन्सीका एक वरिष्ठ वैज्ञानिकले चन्द्रमामा रेकर्ड गरिएको उच्च तापक्रमलाई लिएर आश्चर्य व्यक्त गरेका छन् । राष्ट्रिय अन्तरिक्ष एजेन्सीका अनुसार चन्द्र सर्फेस थर्मो फिजिकल एक्सपेरिमेन्ट (चेस्ट) ले चन्द्र सतहको तापक्रम बुझ्नको लागि दक्षिणी ध्रुव वरपर…
ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो । शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण…
चन्द्रमाको दक्षिणी ध्रुबमा अहिले दिनको समय छ । त्यहाँ पृथ्वीको १४ दिनको एक दिन हुनेछ अर्थात त्यहाँ चौध दिन सम्म उज्यालो हुनेछ । त्यही उज्यालोभरी मात्र चन्द्रयानले काम गर्ने कारण हो उसका सौर्य प्यानलहरु सूर्यको प्रकाशबाट चार्ज हुनेछन । जब १४ दिन पछि दक्षिणी ध्रुबमा रात पर्नेछ तब अर्को १४…
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। >चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग…
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर…
NASA को Ingenuity Mars Helicopter ले पहिलो पटक अप्रिल 19, 2021 मा रातो ग्रह माथिको आकाशमा ल्याएदेखि अहिले सम्म 55 उडानहरू पूरा गरिसकेको छ, जुन यसको प्रारम्भिक रूपमा योजना गरिएको टेक्नोलोजी प्रदर्शनको पाँच उडानहरू भन्दा यो उपलब्धि कयौ गुणा धेरै हो । हामी गोरु र गाई खाने विवाद गर्दै गर्दा…
एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ। समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो। सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो। यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति…
रुसको लुना-२५ अन्तरिक्ष यानले चन्द्रमा रोकिनुअघि नै ‘असामान्य अवस्था’ भोगेको छ । रुसी अन्तरिक्ष यान सोमबार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने कार्यक्रम रहेको छ जसले वैज्ञानिकहरूको भनाइमा जमेको पानी र बहुमूल्य तत्वहरू के हुन सक्छ भनेर पत्ता लगाउनेछ। भारतको चन्द्रयान ३ प्रक्षेपण गरेको २६ दिन पछि अर्थात अगष्ट १० मा…