Thursday 9th January 2025
खेलकुद
Image

तितोपाटी - नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्त्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्किएको हो । नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो एेतिहासिक जित थियो । त्रिभुवन…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी - नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेलमा आफ्नो पहिलो जीत हासिल गर्न सफल भएको छ । नेदरल्याण्ड विरुद्धको दोस्रो एक दिवसीयमा आज १ रनको जीत हासिल गर्दै नेपालले ईतिहास बनाएको हो । नेपालको जीतमा बलर सोमपाल कामी र कप्तान पारस खड्काको े प्रदर्शन उत्कृष्ट रह्यो । उनले नेपालको पारी…

Image

तितोपाटी - राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि…

Image

तितोपाटी - बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्‍यो…

Image

तितोपाटी - अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी, पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले र विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे द बेस्ट फिफा उत्कृष्ट पुरुष खेलाडीमा परेका छन् । मंगलबार फुटबलको सर्वोच्च निकाय फिफाले उत्कृष्ट १० पुरुष तथा महिला खेलाडीको सूची सार्वजनिक गरेकोमा मेस्सी, रोनाल्डो र एमबाप्पे उत्कृष्ट १० पुरुष खेलाडीमा…

Image

तितोपाटी - रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि रक्षा गरेको हो। फाइनलमा फ्रान्ससँग पराजित हुादै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्।…

Image

तितोपाटी - रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए । गोल्डेन बुटका…

Image

तितोपाटी - सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको  हो । रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। याे यसअघि ब्राजिलमा भएकाे विश्वकप (सन् २०१४) को भन्दा ४० प्रतिशत अर्थात ३० लाख डलरले…