Sunday 2nd August 2026
खेलकुद
Image

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बेंगलोरले प्लेअफमा स्थान बनाउन सफल भएको छ ।…

Image

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बुधबार मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री युवराज दुलालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका…

Image

तितोपाटी - इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण भोलि शनिबारदेखि युएइमा सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी फैलिएपछि सञ्चालन हुन सकेन। निर्धारित मिति भन्दा धेरै पछि सञ्चालन हुन लागेको  यस सिजनको आइपिएल कोरोनाको कारण भारतमा हुन नसकेपछि युएइमा हुन लागेको छ भने उद्घाटन चरणको…

Image

तितोपाटी - बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख…

Image

तितोपाटी - अष्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन २०२० टेनिसको च्याम्पियन बनेका छन् । उनले करियरको पहिलो ग्राण्डसलाम टेनिस उपाधि जितेका हुन्को । हिँजो भएको फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर जेभरेभविरुद्ध पुनरागमन जित हात पार्दै थिएमले उपाधि जितेका हुन् । दुई सेटले पछि परेको अवस्थामा थिएमले शानदार पुनरागमन गरे । २७…

Image

तितोपाटी - टेनिसमा चाैथो वरीयताकी जापानकी नाओमी ओसाकाले आइतबार विहान सकिएको खेलमा यूएस ओपन जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उनले फाइनलमा बेलारुसकी भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् । युएस ओपन ग्राउण्ड्सलाममा महिलातर्फको खेलमा ओसाकाले दोश्रो पटक युएस ओपन जितेकी हुन् । चौथो वरीयताकी…

Image

तितोपाटी - जर्मन क्लब बायर्नले यस पटकको युरोपियन लिग च्याम्पियन्स पनि जितेको छ । अाइतबार राती भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाइ १-० ले हराउँदै बायर्नले उपाधि चुमेको हो । यो सँगै बायर्नले छैटाैं पटक च्याम्पियन्स लिग जितेको हो । बायर्नका लागि एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए,…

Image

नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो। यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई…

Image

तितोपाटी - भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप,…

Image

काठमाडौं -राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।  राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाएका हुन्…