Tuesday 28th October 2025
खेलकुद
Image

तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । नेपालको जितमा अनिल शाह र भिम सार्कीले सतक प्रहार गरेका…

Image

गए राती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो। आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए। खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले…

Image

कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारn] एशियन कपको उपाधि जितेको हो। कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए।…

Image

तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।"स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल" भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को…

Image

तीतोपाटी - "कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४" हिजो २६ जनवरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो भने आयोजक कल्याणकारी टिम नै बिजेता बनेको थियो । भलिबल प्रतियोगिता संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता,…

Image

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेस्सीले…

Image

रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै अर्को…

Image

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते दोषी ठहर गरेको थियो । उनलाई हिजो अदालतले ८ वर्ष जेल र ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय…

Image

भारतले दक्षिण अफ्रिकामाथि सात विकेटको जितको साथ डेढ दिनमा जित हासिल गरेर ईतिहासमा सबैभन्दा छिटो टेस्ट जितको रेर्कड बनाएको छ । केप टाउनको न्युल्यान्ड्स क्रिकेट मैदानमा भएको खेल ६४२ बल १०७ ओभर मा सकिएपछि शृङ्खला बराबरी भएको थियो । यसअघि सन् १९३२ मा अष्ट्रेलियासँग दक्षिण अफ्रिका पराजित हुँदा ६५६ बलमा…

Image

सेन्चुरियन : कप्तानको रूपमा आफ्नो अन्तिम टेस्ट साबित भएकोमा विराट कोहलीले स्टम्प माइक्रोफोनमा क्रोधित भई कराएको दुई वर्षपछि, भारतले सुपरस्पोर्टमा दुई खेलको शृंखला सुरु गर्दा आफ्नो टेस्ट टोलीको लागि फेरि अन्तिम सीमाना मंगलबार अर्थात भोली तोड्न खोज्ने छ । दक्षिण अफ्रिका नियमित टेस्ट खेल्ने एक मात्र देश हो जहाँ भारतले…