Tuesday 12th May 2026
राम्रो नेपाल
Image

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले अनलाइनखबरसँग…

Image

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत्…

Image

गुलाम नवी मन्सुर - गैरआवासीय नेपाली संघ (NRNA) को मूल उद्देश्य थियो – विदेशमा रहेका नेपालीहरूलाई संगठित गर्दै जन्मभूमिप्रति उत्तरदायी बनाउने, र कर्मभूमिमा नेपाली पहिचान र हकको संरक्षण गर्ने। सन् २००३ मा स्थापना भएको यस संस्थाले धेरै उपलब्धि हासिल गरेको भए पनि पछिल्ला वर्षहरूमा यो संस्था गम्भिर विवाद, गुटबन्दी र…

Image

धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ । बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध…

Image

ग़ुलाम नवी मन्सूर/कुवेत- खाडी मुलुकको बालुवामा पसिना बगाउँदै गर्दा मोबाइल खोल्दा देखिन्छ मेरो देश नेपाल, फेरि आन्दोलनको चपेटामा परेको छ। राजधानीको माइतीघरमा मात्रै होइन, अहिले आन्दोलन गाउँ-गाउँ, जिल्लाजिल्लासम्म फैलिएको छ। शिक्षकहरू आन्दोलनमा छन्, विद्यार्थीहरू कक्षा छाडेर नारा लगाइरहेका छन्, जनमोर्चा सडकमा उत्रिएको छ माओवादी पनि बेला बेला शक्ति प्रदर्शनको नाममा…

Image

गुलाम नवि मन्सुर/ कुवेत- देश भर आन्दोलन छ नेपालमा आन्दोलन कुनै नौलो कुरा होइन। यहाँ जनता कहिले गणतन्त्रका लागि आन्दोलन गर्छन्, कहिले जनता कहिले राजतन्त्रको समर्थनमा निस्कन्छन कहिले संघीयताको विपक्षमा नारा लगाउँछन्। कहिले महँगीविरुद्ध, कहिले भ्रष्टाचारविरोधी प्रदर्शन हुन्छ। कहिले रवि लामिछानेलाई बचाउन भिड उत्रिन्छ, कहिले कुलमान घिसिङलाई हटाएको विरोधमा सडक…

Image

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई…

Image

किराँत राइ यायोक्खा कुवेतले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर कुवेतमा एक सांगीतिक धमाका सम्पन्न गरेको छ । हिँजो मिति ३ जनवरी २०२५ शुक्रबारका दिन कुवेतको जलिब स्थित अस्पायर इन्डियन इन्टरनेशनल स्कुलको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको लागि किराया कुवेतले नेपालदेखि अतिथि कलाकारहरू छेवाङ लामा र बबिना किराँतीलाइ कुवेत ल्याएर…

Image

आज तमु ल्होसारः देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन्। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन्। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘ल्हो’ को अर्थ…

Image

राष्ट्रियता, राजतन्त्र, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपालको परिकल्पनाका साथ गठन भएको राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा एक भेला हुने भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले नागरिक भेला गर्न लागेको राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य नबराज पराजुलीले बताएका हुन् । उनले भने, मुलुकमा गणतन्त्र ल्याएर देशलाइ कंगाल बनाउनु…