Thursday 13th November 2025
राम्रो नेपाल
Image

कमला महत - नेपाली साहित्यकार विश्व सञ्जाल द्वारा गजलकार डा. घनश्याम परिश्रमीको ६४ औ जन्मदिवस सम्मान र गजल वाचन सहित सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख अातिथ्य र कमला महतको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार परिश्रमीको ममतामयी आमा तारादेवी न्यौपाने द्वारा दोसल्ल्ला ओढाएर र प्रमुख अतिथि गोविन्द…

Image

पञ्चाङ्गहरु १ आयो राष्ट्रिय धान पर्व अब ता,फोटो खिचौँला भनी। मन्त्रीको पद कुद्छ खेत छ कहाँ,माटो थिचौँला भनी। कैले खेत न टेक्छ वर्ष दिनमा,हेर्ने कुरा के गरूँ। ऐले खेल्छ हिलो लडेर कसरी,खुट्टा किचौँला भनी। भत्ता खान विधान ऐन कसरी,आफैँ मिचौँला भनी। तोयानाथ सुवेदी २०७८/०१/१५   २ छुपुमा छुपु बियाड रोपौँ…

Image

घाम लाग्यो शीत भाग्यो धान रोप्ने धन थप्ने पाथी भर्ने साथी हेर्ने । हिरनमयी आचार्य शर्मा गुवाहाटी , आसाम, भारत

Image

१ धान असार पन्ध्र दहि चिउरे मन्त्र ! २ भेट असारको दिन धान रोप्ने क्षण ! ३ समय मुठी रोपी मुरी उब्जाउने भए ! ४ खेत फलाएर धान किसानले पाल्दै ज्यान ! ५ धान छोपेर भल फलाउँदै परिश्रमी फल ! ६ बिऊ रोपेर भन्नु दही चिउरे नबन्नु ! ७ नेपाल…

Image

१, आखिर जिन्दगी हो सकस सहनुपर्छ यहाँ त अनेकौंका टकस सहनुपर्छ सोचेका जस्तै सपना त हुँदैनन् भने अनावश्यक ठूला बहस सहनुपर्छ क्षण भरमै तहस् नहस सहनुपर्छ।। २, बजार भाऊ उस्तै छुट उस्तै छन् हेर्नु मायामा पनि लुट उस्तै छन् पिउन्न भन्ने मधुशालामा भेटे जहाँ छ रुवाबासी टुट उस्तै छन् किन…

Image

उदक अभ्यास : भाग ५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१२ गते शनिवार सहभागी सङ्ख्या : ४८ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध…

Image

गजल ### महिला हिंसा र अत्याचार अति नै बढेका छन् । छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।। किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् । सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ? नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन्…

Image

“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ पाञ्चायन = एक पञ्चाङ्ग  = पाँच १ गरिबीको पर्दा मेरो च्यातिएको चोली देख्यौ ममता सम्हाल्ने पोल्टो माग्नेको झोली देख्यौ पारदर्शी सिसाजस्तो छर्लङ्ग छ जीवन मेरो तिर्खाउँदा प्यास मेट्ने खहरेको खोली देख्यौ पीडित आवाज, यो भाषण गर्ने बोलि देख्यौ । २ फाटेको चोली…

Image

गजल : ++++ बहर : हजज मुसद्दस मकबुज अर्कान : १२१२.१२ १२.१२१२ समाजमा सबै, रुवाउँदै गयौ । खुसी हुँदै तिमी, लजाउँदै गयौ । भुलेर जानुको, कथा बुझेर हो, लुकेछ वेदना, हँसाउँदै गयौ । अथाह पीर त्यो, थियो सबै कडा , कसो गरी तिमी, बताउँदै गयौ । बिहान लालिमा, कता गए…

Image

रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेरोजगार बहादुर र कान्छाहरु । पुर्णीमालाई लखेटेर औँसीले साम्राज्य…