Friday 14th November 2025
राम्रो नेपाल
Image

निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन  शिव खनाल - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश १को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा शुक्रबार सम्पन्न भेलाले मोरङ्ग बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका गुरागाँई मोरङ र लता पौडेल…

Image

तीतोपाटी, काठमाडाैं - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको स्याङ्जा जिल्ला समिति गठन भएको छ । विनेसाप्र गण्डकी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा बिहिवार भएको भेलाले वरिष्ठ साहित्यकार डा याम बहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्ष टिकाराम वाग्ले र विन्दु पौडेल काफ्ले, सचिव सुन्दर प्रसाद…

Image

भुल गर्यो शुल चढ्यो १ शीत बनी झर्छ आँसु २ कति निभ्या निभ्यै बत्ती ३ याद आयो कुल मान ४ पानी जस्तै बग्छौ तिमी ५ बस्यौ जन मन तिमी ६ रीस राग त्यागी दिऔं ७ बर्षा याम भेल बाढी ८ हिलो बाटो लियो सातो ९ दोष दिनु रीस गर्नु १०…

Image

डा. अम्बरिश पोख्रेल- नेपालमा जग्गा विहिन अर्थात् वास्तविक सुकुम्बासीहरुको संख्या ठूलो छैन । सरकारले चाहेमा केहि महिनामा देशभरिका प्रत्येक जिल्लामा अवस्थित सुकुम्बासीलाई चुटकिको भरमा जग्गा हात हातमा दिन सकिन्छ । अझ १५ देखि २० लाख सुकुम्बासीको कथित तथ्याङ्क देखाउनु भनेको विभिन्न पार्टीका पहुँचवाला कार्यकर्ताको नामावली संकलन गरिएको कुरामा कुनै शंका…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…

Image

खोरिया नेपाली माटो मै जन्मेको शुद्ध नेपाली जनजिब्रोले बोल्ने शव्द हो । आगन्तुक होइन । रुख बुट्यान,फाँडेर खनजोत नगरे सम्म कहाँ बिज छर्न योग्य हुन्छ र ? त्यसैले सम्पूर्ण फाँडेर नेपाली साहित्यमा खोरियाको बिज छरेर उमारेकोछु । कोपिला फक्रन लाग्दैछ ।खोरियाको वास्तविक अर्थ-प्रगोगात्मक नेपाली शव्दकोशमा हेमाङ्ग राज अधिकारीको अर्थ परिभाषामा…

Image

१)हजुरको मनै सुन्दर छ धनै बुझ्दैन कसैले दुखमा यसले भावनाले चाख मनमा नै राख। २)नेताहरू धोका लुटेका छन् पोका कसैले बोल्दैन यी कुरा खोल्दैन जनता बेहाल किन हुन्न ख्याल? ३)पाल्पाली को माया साहित्यको छाया साहित्यको रस मुटु भित्र पस निस्कन्छ निकास हुन्छ नी बिकास । शिव कुमार रेग्मी पाल्पा १)विदेसको…

Image

तीतोपाटी - शीत काव्य समाज नेपाल वागमती प्रदेशको आयोजनामा शीत वाचन , परिचय तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा जम्मा भएर  भेला गर्न असम्भव भएपछि आज १९ श्रावण २०७८ मंगलबारको दिन अनलाइन भर्चुअल माध्यमबाट शीत काव्य भेला सम्पन्न गरिएको हो । कार्यक्रममा दर्जनाै साहित्यिक…

Image

तीतोपाटी - गुरूपूर्णिमाकाे दिन सार्वजनिक गरेकाे षडऋतु काव्य समाज नेपाललाई अझ प्रभावकरी बनाउन यसको केन्द्रीय समिति गठन भएको छ। नवगठित षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिमा सीता बिष्ट कार्की ( सीबिका) को अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ भने ४ जना सल्लाकारहरू रहेका छन् । त्यसै गरि यस षडऋतु काव्य…

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानको ६३ औं काव्य श्रृङ्खला स्वतन्त्र विधामा वाचन गरि भव्य रुपमा सम्पन्न भएको छ । गत साउन १३ गते भर्चुअल अनलाइन माध्यमबाट सम्पन्न काव्य श्रृंखलामा विभिन्न स्रष्टाहरूले विभिन्न विधामा साहित्य वाचन गरेका थिए । काव्य श्रृंखला कार्यक्रम चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधकिारी धड्कनको सभाध्यक्षता, वरिष्ठ…