तिज आयो भोज खायो राम्रो चाड भयो भाँड तिज मान मात्र खान? गीत गाऊ चेत पाऊ आमा माझ दर साँझ नाचाैँ गाऊँ तुष्टि पाऊँ आमा रुन्छिन् बाटो कुर्छिन् आँसु झरे शान्ति अरे रोग डर केको दर? लट्टे सम्झ घरै बस यता सासू उता आँसु चाड रङ्ग भता भुङ्ग बाँच्ने डर…
पञ्चाङ्ग –१ भेटेँ जब हिन्दु दर्शन अस्तु तिमीमा पञ्चमहाभूत जडेको वस्तु तिमीमा साहित्यको वाटिकामा कल्पतरु बने समाहित हुन्छन् व्यासअरस्तु तिमीमा यही शुभकामना छ पञ्चस्तु तिमीमा । पञ्चाङ्ग –२ हेर्दा सुन्दर इन्द्रकमल – फूल जस्तो माया कैल्यै पनि नसुक्ने पानीको मूल जस्तो माया नखोलुन्जेल तातो लाग्छ यो खोले पश्चात्ताप प्यान्डोराको बाकस…
रुखको कस्तो घमण्ड विरुवा भई हुर्केको विर्सेछ मल जल नै जरो टेकेको🙏 शारदा आचार्य ललितपुर । बुढ्यौली घाम डाँडाको रहेन अब टाढाको सन्तान सबै प्रवास गर्नु के आश । सरस्वती श्रेष्ठ रूपन्देही बुटवल । चाउरिए हातहरू कुँजिएका गोडाहरू आँखा, कान कमजोर दुःख अघोर । सिता सुवेदी,काठमाडौ । चन्द्र र सूर्य…
नाग सर्प वर्षौ वर्ष नाग सर्प पूजा आजा नाग पर्व आज हर्ष नाग राज शेष श्रेष्ठ नाग बासु तक्ष रक्ष नाग कर्को पद्म अर्को नाग महा कलि जहाँ नाग शंख अष्ट वंश नाग राजा सर्प साझा नाग रानी सर्प पानी नाग दूध धार पार नाग दन्त सर्प दन्त नाग पुष्प…
तीतोपाटी डटकम-लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो परिचय बनाउन सफल युबा होम नाथ गिरी यो समय अरु श्रमिकहरु जस्तै नेपाल छुट्टी आएर नेपालमै रोकिएका छन।एनआरएनए एनसीसी कुवेतका निबर्तमान उपाध्यक्ष समेत रहेका गिरी आँफै समस्यामा परे पनि आफु जस्तै कुवेत तथा अन्य खाडी मुलुक फर्कने प्रकृयामा अलमल्ल परेका नेपाली श्रमिकहरुका…
सानी नानी कति राम्री नानी सानी बुद्धि मानी पढ लेख बन ज्ञानी पढी लेखी ठूली बन्ने गाउँ भरी प्यारी हुने सबै सग मिल्ने जुल्ने सेवा भाव मन भित्र राखी हिड्ने जता ततै सबै गाउँ तिम्रो नाम चर्चा होस तिम्रै काम हुन्छ भन हामी खुसी तिमी माते हुन्छौ दुःखी नारायण कोइराला…
१)मायाले रोजेको फूल हौ , जून हौ मायाले खोजेको काखा हौ ,भाका हौ मायाले नसम्झे सुक्खा पाखा हौ । २)चौबन्धी चोलोमा नजाऊ खोलीमा हेर्दै बस पानी उर्लदो जवानी छ्डके गरेर काली नि तरेर । ३) अभावको पेट खै सुखको भेट गरेर कर्म नि पीडा सबै मेट पसिना बग्दैछ आँसुले भिज्दै…
नेपा:ल भाषा शीत ##### छ्गु मिखा गुलि बाला स्वया च्वने च्वने थे च्व मिखा जक बाला मखु छ्गु नुग न ला बाला नुग यचु जुल धासा सक सिया योम्ह जुई अर्थ-तिम्रोअँखा कस्तो राम्रो,हेरि रहु जस्तो लाग्छ । आखाँ मात्र राम्रो होइन,तिम्रो मन पनि राम्रो।मन सफा भयो भने सबैको प्यारो हुन्छ…
पुष्कर अथक रेग्मी - सामान्य रूपमा साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिन्छ । साउने सक्रान्ति देखि कर्कट नामक चौथो राशीमा सूर्यको प्रवेश भई सूर्यको गति दक्षिणतिर ढल्किंदै जान्छ ।…
तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…
![]()