Friday 14th November 2025
राम्रो नेपाल
Image

१ मृग नाच्ने वनैमा डाँफे मयुर कस्तुरी । हानाहान मुक्का राजनीती गाईजात्रा गणतन्त्र प्रजातन्त्र । झरना बग्ने पानीको नदी ताल समुन्द्र । ✍️ बिन्दु पौडेल, दाङ   २ ताल कमलको अभ्युदय भ्यागुताको प्रजनन स्थल । कमल ब्रह्माजीको अवतरण सुन्दर प्रतिविम्व तालमा । रक्षाबन्धन वैदिक मिलन रोग भय हरण । ✍️…

Image

दामोदर नेपाल-काठमाडौँ ।प्रवासमा रहेका नेपालीहरुका समस्या, चुनौति र समाधानका उपायहरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३ तारिक सोमबारका दिन उक्त वेबिनार हुने भएको हो । नेपालको परराष्ट्र सम्बन्ध र त्यसको…

Image

"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग जुट्नु भन्दा फुट्नु राम्रो भन्छ यो दुनियाँ भेट्नु भन्दा छुट्नु राम्रो भन्छ यो दुनियाँ दुनियाँको कुरा पनि बुझ्नै गाह्रो भयो उठ्नु भन्दा सुत्नु राम्रो भन्छ यो दुनियाँ भुट्नु भन्दा चुट्नु राम्रो भन्छ यो दुनियाँ विष्णु भट्टराई ’विभु’ पञ्चाङ्ग (क्वा टी )…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " जनै पूर्णिमा तथा रक्षाबन्धन २०७८ को उपलक्ष्यमा सम्पूर्ण पञ्चाङ्ग परिवार साथै नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना साथै यसै उपलक्ष्यमा लेखिएका केही पञ्चाङ्गहरू यसप्रकार रहेका छन् । पञ्चाङ्ग जनै पुर्णिमाको दिन धेरै शुद्ध बन्नु पर्छ हामी। रक्षा बन्धन हातमा बाध्दा…

Image

खोरिया #### आयो जनै यो पूर्णिमा चाहाड पूर्ण चन्द्रमा हातमा डोरो बाँधौन ज्ञान साँधौन फेरेर नया जनै यो बाँधेर रक्षा डोरो त्यो मनाउँ क्वाटी खाएर जम्मा भएर । पूर्णिमा नाम विभिन्न चाहाड छैन लौ भिन्न मनाउँ आफ्नै प्रकार धनी सस्कार । कहानी बन्दै आएछ जमाना उल्टो भएछ प्रशिद्धि आफ्नै कर्म…

Image

शीत नव्य कार्य भव्य शीत जन्म्यो प्रीत बढ्यो शीत टप्क्यो काव्य झल्क्यो शीत चम्क्यो मोती टप्क्यो यता शीत उता शीत बनौँ सबै मीतै मीत सबै तिर प्रीतै प्रीत गाऔँ हामी गीतै गीत लेखौँ फेरि शीतै शीत बिम्ब टप्क्यो काव्य चम्क्यो छवि सभ्य काव्य भव्य मन स्वस्थ छवि स्वच्छ मैत्री भाव…

Image

(१) सौन्दर्य घुल्छ साहित्य फुल्छ (२) भित्रछ शूल बाहिर फूल (३) लुटको धन फुटको मन (४) मुसुक्क हाँसो परेछ पासो (५) खुशीको पल आउछ फल (६) अर्काको नासो परियो पासो (७) मनछ चङ्गा घरमै गङ्गा (८) भएर गन्ध चलेको मन्द (९) तिम्रो त्यो कुरा चलायौ छुरा (१०) नजर कर्के उमेर…

Image

तीतोपाटी - तेह्रौँ नेपाली लघुकथा स्थापना दिवस आज भाद्र ५ गते मनाइएको छ । लघुकथा दिवसको दिन हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले लघुकथा पाठशाला भाग २ र स्वर्गीय हेमलता उप्रेतीको कमलको फूल दुई लघुकथा सङ्ग्रह विमोचन गरेको छ । लघुकथा भाग दुईको प्रकाशक सिखा बुक पब्लिकेसन हो भने कमलको फूलको…

Image

घुम्दै फिर्दै तिज आयो रोग बढ्यो दैब लाग्यो छैन मन केही खुशी लग्यो बरै सबै खोसी रोग बनि डुल्दै आयौ एक्लै पारी सबै लग्यौ बाढी पैरों जता ततै शान्ति सुन्न छैन कतै कुन खुशी साँची नाचु आफ्ना गुमे क्यारी हासु आँखा भरी आँसु झारी कालो दिन याद गरी रोइ रोइ…

Image

तिज आयाे रम झम नाच्ने दिन छम छम याद आयाे बाबा आमा चिल्ला खाजा दर खाँदा   मिठाे हुन्थ्याे आलु तामा साथी सङ्गी भेट घाट   साथी खुशी साटा साट फिर्याे दिन नाैलाे आज भेट घाट नेट बाट छैन कतै जम घट खल्लाे लाग्छ तिज पनि सम्झी रुन्छु हिजाे म…