तिमी स्वच्छ भए वायु बढ्छ सँधै हाम्राे आयु घाम:- तिमी बिना गाह्राे जिना सूर्य देव तेज भव रूख:- हरा भरा गाडी जरा माटो सँधै तिम्रो भर नदी:- बग्ने सँधै तल तिर उच्च हिम तिम्रो शिर आगो:- सेक ताप तिम्रो राप न्यानो हुन्छ आगो ताप पानी:- ठण्डा ठण्डा चिसो जल अति…
षड्ऋतुहरु ##### चेतनाको दियो बाल्नुपर्ने थियो घर छैन मियो दिन यसै बित्यो रात सुती गयो बेहाल पो भयो आफ्नो भित्र दियो आफ्नै शक्ति थियो हिजो जे जे भयो जो जो अगि बढ्यो उही सधैँ जित्यो नत्र फेरि हार्यो नेपाल याे छाया स्वदेश याे माया प्यारो यो माटो छ मिठो यो…
"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग अभ्यास माला १ पञ्चाङ्ग १ पुर्व-पश्चिम नेपाल नै सारा हो तिम्रो बोलेको नपुग्ने कस्तो पारा हो तिम्रो दु:खी दरिद्र सताउने कस्तो हो बानी कागजमै सिमित नारै-नारा हो तिम्रो जनताले नै लगाएको भारा हो तिम्रो । -सुशीला पौडेल...... ❤ ❤ …
तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने…
यहाँ दल हुन् कि दलाल उस्तै लाग्छन् । हेर्दा सरकारका, कमाल उस्तै लाग्छन् ।। कसलाई के भन्नु र खै? नेपालमा अब युवाका दारी अनि कपाल उस्तै लाग्छन् ।। बहुलाउछ नेता, माईक देख्नैहुँदैन क्यार्नु 'नगरबधु' र नेताका धमाल उस्तै लाग्छन् ।। आधा जनसंख्य, मिडिया सम्हाल्दै यहाँ सोध्ने पत्रकारका, सवाल उस्तै लाग्छन्…
तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ६७ औं काव्य श्रृङ्खला हाँस्य व्यङ्ग्य श्रृंखलाको रूपमा आज २०७८ भाद्र ९ गते भव्य रुपमा सम्पन्न गरिएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता, बरिष्ठ हाँस्य व्यङ्ग्यकार सिस्नाे पानी नेपालका सस्थापक अध्यक्ष कृष्ण मुरारी गाैतमकाे प्रमुख आतिथ्यता एवं डा. बम बहादुर थापा…
खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…
गजल ### जबदेखि नेपालमा एमसिसी पास हुन्छ , तबदेखि नेपालीको बगरमा बास हुन्छ । मौका हेरी कुरीराका ती साँडेको जुधाईमा , दुई ढुङ्गाको चेपभित्र चाङै चाङ लास हुन्छ । हत्याहिंसा अपहरण जल्लादको मग्न मस्ती , एक हाताँ अश्रुधारा अर्को हातमा गाँस हुन्छ । आफ्नै माटो आफ्नै पौरख अलग भै छुट्टीएर…
गजल #### पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो । कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो । ओईलिएर बोट सबै आँधीहुरी किरा लागि , नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो । उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले , हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो । उ…
तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…
![]()