यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ? गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा…
तितोपाटी- काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । आज बसेको बैठकपछि बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री…
केही शीतहरू १ लाएँ मीत झर्याे शीत २ खुसी छायाे दसैँ आयाे ३ दुर्गा माता गाढा नाता ४ ज्ञान दाता दुर्गा माता ५ बाली धुप बसे चुप ६ जय माता पक्का नाता ७ हुन्छ कुरा गरे पूरा ८ मन छुने गरे हुने ९ सबै कुरा भयाे पूरा १० देवी माता…
चित्रमा पञ्चाङ्ग =========== भाग: ८४ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०६/२४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौरासीयौँ…
युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…
शीत १ दसैं आयो खुसी छायो २ मन धेरै उर्ली गयो ३ काम भयो दसैं बेला ४ टीका लाई दाजु भाइ ५ मानौँ दसैं सबै मिली ६ कर्म गर्नु हर्ष भर्नु ७ घर सफा दसैं आए ८ राम्रो लाग्छ दुख भाग्छ ९ वर दान लिइ जान १० रह्यो आशा अभि…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०६/२२ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी…
कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…
![]()