तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। भक्तपुर घर भई कुवेतमा कार्यरत…
तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो । क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र…
तितोपाटी- दसैं घरआँगनमा प्रवेश गरिसकेको छ। परिवारजन र आफन्तसँगै बसेर वर्षभरीका दुःखपीडा बिर्सिँदै दसैं मनाउन परदेश गएकाहरू फर्कन थालिसकेका छन्। यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा परदेशी र आफन्तहरूको मिलनको दृश्य देखिन थालेको छ। त्यही दृश्यभित्र भेटिए गुल्मीका दीपक पौडेल। कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) गएका उनी चार वर्षपछि फर्किएका…
तितोपाटी- कतारमा अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ। सरकारले आममाफीका लागि एक समय सीमा तोकेको छ। आममाफीको समय १० अक्टोबरदेखि ३१ डिसेम्बरसम्म हुने छ। उक्त समय अवधिमा देश फर्किन चाहाने गैरकानूनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवानासहित आममाफी दिएको कतारको आन्तरिक…
तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बदर अल समा मेडिकल सेन्टर र भविष्यको बचत लगानी (एफएसआई)को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो। उक्त शिविरवाट १५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन। बदर अल समा मेडिकल सेन्टर र (एफएसआई) को संयुक्त आयोजनामा…
तीतोपाटी - संसारकै उत्कृष्ट रिटेलरहरूमध्येको एक र मध्यपूर्वको नं. १ व्यापारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले कुवेतमा 'अद्भुत दक्षिण अफ्रिका २०२१' नामको व्यापार मेलाको शुरू गरेको छ ।‘Awesome South Africa 2021’ नाम दिइएको ६ अक्टोबर देखि १२ अक्टोबरसम्म एक हप्ता सम्म चल्ने उक्त व्यपार मेलाको दक्षिण अफ्रकाका राष्ट्रपति महामहिम राजदूत H.E.Manelisi…
तीतोपाटी डटकम-कुवेतको फतवा(इस्लामी धार्मिक नेता द्वारा आदेश जारी गरिने प्रकृया) र कानूनले ६० वर्ष भन्दा माथिका विदेशीहरुलाई श्रम स्वीकृति प्रतिबन्ध(वर्क पर्मिट नबिकरण नगर्ने/नगराउने) निर्णय रद्द गरेको छ जसका कारण ६० वर्ष उमेर काटेका धेरै आप्रवासीहरुले कुवेतमा आफ्नो भिसा नबिकरण गरेर बस्न पाउने भएका छन। समाचारमा भनिएको छ'जो आप्रवासीसंग हाईस्कूल डिप्लोमा…
तितोपाटी- महोत्तरी रामगोपालपुरका २० वर्षीय सञ्जय दासलाई दसैँतिहारअघि कतार जान मनै थिएन । तर, भिसा लागिहाल्यो । कम्पनीले टिकट काटेर तुरुन्तै आइहाल्न भन्यो । १७ असोज आइतबार साँझ ६ बजे उनी हतारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । उनीजस्तै विदेश जान लागेका अरू थुप्रैका घाँटीमा खादा, माला अनि निधारमा रातो टीका…
तितोपाटी- गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुराउने घोषणा गरेका छन् । असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक…
![]()