Sunday 21st December 2025
प्रवास
Image

कुवेत - अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् ।  बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा  कार्यरत थिए। मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको…

Image

कुवेत विमानस्थलको सुरक्षा व्यवस्था जतिसुकै कडा भए पनि लागु औषध बरामद हुने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा एयर भन्सार अधिकारीहरूले देश भित्र आउने यात्रुहरूबाट गाँजा, ट्रामाडोल, लिरिका चक्की र चरेस बरामद गरेका छन, अल राई दैनिकले लेखेको छ । त्यसरी पक्राउ पर्नेहरु विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको दैनिकले जनाएको छ…

Image

कुवेत सिटी, पुनरावेदन अदालतले एक नागरिकलाई आफ्नै देशबासी महिलालाई धम्की दिएर ब्ल्याकमेल गरेको अभियोगमा दुई वर्ष कैद र ५ हजार जरिवाना तोकेको पहिलो उदाहरण अदालतको फैसलालाई सदर गरिदिएको छ अल अन्बा दैनिकको रिपोर्टमा उल्लेख छ । केस फाइलहरूलाई प्रमाणहरूद्वारा पुष्टि गरेपछि अभियुक्तलाई पुर्पक्षका लागि रेफर गरिएको थियो । उनले पीडितको…

Image

मंगाफ फुटबल क्लबले यहि अक्टोबर २८, २०२२ का दिन अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने भएको छ । फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको हो । मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ सुक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र…

Image

कुवेत सिटी,अक्टोबर १७ अर्दिया औद्योगिक क्षेत्रस्थित एक कलेजको पार्किङस्थलमा कारभित्र दुई युवा एक पुरुष र अर्को युवतीको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ । रिपोर्ट प्राप्त हुनासाथ फरवानिया सुरक्षाकर्मीहरु सक्रिय भएको थियो । खोज तथा अनुसन्धान विभाग, फरेन्सिक प्रमाण र फरेन्सिक डाक्टरहरु घटनास्थलमा पुगेका थिए । युवा पुरुष र महिलाको…

Image

कुवेत-पर्यटक भिसामा कुवेत आई काम गर्दै आएका र महिनौंदेखि तलब नपाएको कारण सल्मियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ जना टर्कीस नागरिकलाई देश निकाला(डिपोर्ट) गरिने भएको छ । पर्यटक भिसामा कुवेत आएर काम गरेका ति टर्किस नागरिकको प्रवेशको उद्देश्य भ्रमण मात्र भएको सुरक्षा निकायले…

Image

कुवेत सिटी, अक्टोबर १२: महिनौंदेखि तलब नपाएको कारण सालमियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ टर्की कामदारलाई सम्बन्धित निकायले देश निकाला गर्ने प्रक्रिया सुरु गरेको अल-सेयसाहले जनाएको छ । यी कामदारहरू पर्यटक भिसामा स्वदेशमा आएर यहाँ काम गरे, जुन उनीहरूको प्रवेशको उद्देश्य नभएको एक…

Image

तितोपाटी - नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको प्रथम बार्षिक  पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना  गरिएको  छ । कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका एनआरएनए कुवेतका उपाध्यक्ष समेत रहेका शाहीको गत वर्ष निधन  भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

यो डरलाग्दो आकडा कुवेत अप टु डेट ले प्रकाशित गरेको छ । गत सेप्टेम्बर २४ देखि ३० अर्थात एक सातामा १८४२ सवारी दुर्घटना हुनु सामान्य कुरा हैन । ट्राफिक प्रहरी कारबाहीको संख्या हेर्ने हो भने तपाईलाई अचम्म लाग्न सक्छ किनभने यस वर्ष प्रहरीले २६ हजार १ सय ७३ जना सवारी…