Saturday 28th March 2026
प्रवास
Image

कुवेतमा रहेका सवै नागरिक र गैर नागरिकका लागि विमानस्थलबाट जादा र आउदा वायोमेट्रिक प्रणाली भएर जाने र आउदा पनि सोही अनुसार गर्न पर्ने अनिवार्य नियम को थालनी गरेको छ । अझै पनि पूर्ण रुपमा सवै कुराको व्यवस्थापन नभएको र निकट भविश्यमा यो प्रक्रिया पुरा नगर्नेहरुले यात्रा अनुमती नपाउने बताईन्छ ।…

Image

कुवेत- पछिल्लो समय कुवेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ । नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ । कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नविकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ । पछिल्लो समय पासपोर्ट नविकरण गर्नको लागि अनलाइनमा केही समस्या…

Image

नेपाल पत्रकार महासंघ कुवेतले गतवर्ष स्थापना गरेको स्व. माधव शाही स्मृति पत्रकारिता पुरस्कार यस वर्ष हरि बानियालाइ प्रदान गरेको छ । सो पुरस्कार महासंघको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको हो । २८ जुलाई शुक्रबारका दिन कुवेतको सालमियास्थित डाम्पा रेस्टुरेन्टमा अध्यक्ष नबराज पन्थीको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी…

Image

रोजिना ढुंगाना - माइली म सानै छ्दा देखि नै विदेश बस्नु हुन्थ्यो । साच्चै भन्नू पर्दा उनैलाइ हेरेर हाम्रो गाउँबाट धेरै दिदिबैनी विदेसिए । वहाँलाई सबैले माइली भन्थे उमेर मै श्रीमान बितेपछी घर परिवार धान्नलाई विदेसिनु परेको पीडा छर्लङ्ग थियो। बाटुलो अनुहार खदिलो ज्यान निकै राम्री हुनु हुन्थ्यो । घर…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न भएको छ । कुवेत सिटीको मालियास्थित INN & GO Hotel मा सम्पन्न अधिवेशनले रणध्वज लामालाइ पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो । रणध्वल लामाको…

Image

तिन महिनाको अवधिमा सात सय फिलिपिनो कामदारहरु कुवेतबाट डिर्पोट भएका छन । उनीहरु लाई डिर्पोट का लागि लाग्ने जहाज शुल्क आफै व्यहोर्न लगाईएको हो । कुवेतमा स्पोन्सर को घरमा तोकिएको अवधी अगावै भाग्नेहरुका लागि टिकट स्पोन्सर दिन बाध्य हुने छैन । सुरक्षा स्रोतहरूले विशेष गरी तिनीहरूको देशको दूतावासद्धारा खोलिएको आश्रय…

Image

तीतोपाटी डटकम-'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम…

Image

दिलकुमार पाख्रीन - ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको…

Image

कुवेत सिटी, साउन १ : लागुऔषध नियन्त्रण महाशाखाले विभिन्न देशका २२ जनालाई छुट्टाछुट्टै मुद्दामा करिब १६ हजार ५ सय केजी लागुऔषध, २ हजार ४ सय साइकोट्रोपिक चक्की र लागु औषध सहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण महाशाखाको नेतृत्वमा आपराधिक सुरक्षा क्षेत्रले विभिन्न पृष्ठभूमिका ४ अरब, २ विदेशी, ३ एसियाली,…

Image

कुवेतमा बाग्लुङका राजन छन्त्यालको पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । उनको गत शनिबार साँझ कुवेतको साल्मिया स्थित समुन्द्रमा पाैडी खेल्ने क्रममा सामुद्रिक छालले तान्दा पानीमा डुबेर मृत्यु भएको हो । स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्‍याए पछि सँगै पाैडी खेल्न गएका साथीहरूले ज्यानको…