Wednesday 30th July 2025
प्रवास
Image

कुवेत - नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मञ्चद्वरा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न। तीज…

Image

कुवेत सिटी, लामो समयदेखि ट्राभल एजेन्सीसँगको सम्बन्धका कारण कुवेतमा अप्ठ्यारो अवस्थामा फसेका तमिलनाडुका १९ युवाको भारतीय दूतावासको सहयोगी प्रयासमा अन्ततः उद्धार गरिएको छ । उनीहरु लाई विमानस्थलमा लिन त्यहाँका मुख्य मन्त्रि आफै उपस्थित भएका थिए । मासिक ६० हजार पारिश्रमिक सहित निशुल्क बास्न र खान दिने वाचा गरेर ट्राभल एजेन्सी…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ। यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ?…

Image

तपाई आफै अनुमान लगाउनुस की सरकारका तर्फबाट आएको यो सन्देश कति स्पष्ट र शुन्य शहनशिलतामा आधारित छ । उसले भनेको छ "कुवेतमा ईलिगल भएर बस्नेहरुका लागि टेक्ने जमिन छैन" । कुवेतमा हिजोका बर्षहरुमा जस्तो कम्पनी वा घर बाट भागेर बाहिर लुकीछिपी काम गर्ने कुरा कसैले सोच्दै हुनुहुन्छ भने यो गल्ती…

Image

गुलाम नवी मन्सुर, कुवेत - हरेक मानिसको आ–आफ्नै कथा हुन्छ । कतिपय व्यक्तिका कथाहरू धेरै रोचक र रोमाञ्चक हुन्छन्। कतिपय कथाहरूमा पीडा बढी हुन्छ भने कतिपयमा माया र खुशी बढी हुन्छ। कतिपयको जीवन निकै चुनौतीपूर्ण हुन्छ । केही कथाहरू पूर्ण रूपमा फरक हुन्छन् । प्रायः यस्ता कथाहरू वर्षौंसम्म मानिसहरूको दिमागमा…

Image

कुवेत शहर, सेप्टेम्बर 6: श्रीलंकाको घरेलु कामदार कुवेतबाट आफ्नो देश फर्किएकी छिन्, जहाँ उनले मध्यपूर्वमा यौन दुर्व्यवहार पछि घरेलु कामदारलाई दिइने सबैभन्दा ठूलो क्षतिपूर्ति प्राप्त गरेकी हुन । श्रीलङ्काको अखबार 'डेली न्यूज'का अनुसार मह्याङ्गना जिल्लाकी ३२ वर्षीया महिलाले आफूमाथि भएको यौन दुव्र्यवहारको परिणामस्वरुप करिब २१ हजार अमेरिकी डलर बराबर ६८…

Image

गैह् कानूनी कार्य गर्ने, गराउने र अबैध लागुओषधको सेवन, ओसारपसार, बेचिखन गर्नेहरु माथि प्रहरीको कारबाही कयौ महिनायता झनै आक्रमक रुपमा भईरहेको छ । बेश्याबृती तथा मदिरा उत्पादन र विक्री गर्नेहरु दैनिक पक्राउ पर्ने गरेका छन । कुवेत प्रहरी ले त्यसरी शंकास्पद घर वा व्याक्तिमाथि कठोर कारबाही नगरेको दिन नै छैन…

Image

कुवेतले आफ्ना नागरिकहरुको माग लाई सम्बोधन गर्न घरेलु कामदार अफ्रिकन देशबाट ल्याउने लगभग निश्चित जस्तै भएको छ । फिलिपिन्स सँग को सम्बन्धमा खटपट भए सँगै त्यहाँका कामदार कुवेत आउन बन्द गरिएको अवस्थमा त्यसको अभाव पुर्ति गर्न अफ्रिकातिर कुवेतको नजर गएको हो । घरेलु कामदारहरू भर्ती गर्न तीन नयाँ अफ्रिकी देशहरू…

Image

कुवेत शहर, सेप्टेम्बर २: आजको सूर्योदयसँगै, प्रधानमन्त्री शेख अहमद नवाफ अल-अहमद अल-सबाहको पाँचौं सरकार २०२३ जुन १८, २०२३ मा जारी भएको डिक्री ११६ अनुसार स्थापना भएको ७५ दिन पूरा भएको छ। सरकार गठन भएको १०० दिनपछि आफ्नो उपलब्धिको सूची पेश गर्ने राजनीतिक प्रचलन छ भने त्यसको कार्यसम्पादनको मूल्याङ्कन गर्न ७५…

Image

कुवेत शहर, सेप्टेम्बर 2: गृह मन्त्रालयको सम्बन्ध र सुरक्षा मिडियाको सामान्य विभागले लागूऔषध, तस्करी र ओसारपसार सम्बन्धी आपराधिक गतिविधिहरू विरुद्ध लड्न आपराधिक सुरक्षा क्षेत्रको जारी प्रयासहरूमा महत्त्वपूर्ण विकास भएको रिपोर्ट गरेको छ। लागुऔषध नियन्त्रण महाशाखाले भर्खरैको एउटा अपरेशनमा एक नागरिक र पाँच एसियाली नागरिकसहित आठ व्यक्तिसहितको अपराधी गिरोहलाई सफलतापूर्वक ध्वस्त…