Saturday 14th February 2026
प्रवास
Image

तितोपाटी - इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका नेपाली कलाकारहरु पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट गएका कलाकारहरू समेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई,…

Image

तितोपाटी - कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आगामी २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको छ । वि.सं. २०७६ बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीया समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी …

Image

तितोपाटी - कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कम को प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् ।  कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो ।  विगत…

Image

तितोपाटी- कतारमा पहिलो पटक नेपाली दोहोरी साँझ संचालनमा आएको छ । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ औं तल्लामा मंगलबार एनआरएनए मध्य पूर्वका उपसंयोजक समेत रहेका युवा व्यवसायी प्रवीन गुरुङ र उनकी धर्मपत्नी सरिता गुरुङले संयुक्त रुपमा उद्‌घाटन गरेसँगै उक्त दोहोरी साँझ सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा…

Image

होम कार्की - नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) र अफ्रिकन मुलुक मौरिसससँग जेनेभामा द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ । जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी महासभाका अवसरमा दुई देशसँग सम्झौता हुन लागेको हो । जुन १० देखि २१ सम्ममा आईएलओको महासभा हुँदै छ। महासभामा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार…

Image

तितोपाटी- ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन्। काठमाण्डौको बौद्धमा रहेको ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन। अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर…

Image

तितोपाटी - दर्शन सांगीतिक धमाका २०१९ को लागि नेपालबाट अतिथि कलाकार द्वय अहिलेका चर्चित नायक पल शाह र नेपाल अाइडल २०१७ को सेकेण्ड रनर अप गायक प्रताप दासलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कलाकार द्वय दर्शन ठकुरी समाज कुवेतले उसको ५ अाैं वार्षिकोत्सवको अवसर पारेर भोली शुक्रबार…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो । कामदारबाट कुनै शुल्क नलिने गरी…

Image

तितोपाटी - नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेकपाको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा कुवेत गठन भएको छ । प्रबास शाखा कुवेतको अध्यक्षमा बिकल्प मनोनित भएका छन । बिकल्पको अध्यक्षतामा २१ सदसीय समिति निर्माण भएको छ । उक्त समितीमा उपाध्यक्षहरु अमर, हरिस र करिश्मा मनोनित भएका छन् । त्यसैगरी महासचिवमा…

Image

लक्ष्मण खनाल, यूएई- भोलीपल्ट शुक्रबार । खाडीमा शुक्रवारको महत्व नै छुट्टै । हप्तामा ६ दिन काम गरेर आउने शुक्रबार साथीभाई भेटघाट, किनमेल र नेपालीले गर्ने कार्यक्रमहरुमा गएर दुःख विर्सिने परदेशी मध्ये म पनि एक हुँ । त्यसैले विहिवार नै मिनि शुक्रबार जस्तै लाग्छ । हो, म विहानै देखि भोलीको पर्खाइमा दुबईका सडकहरुमा…