जय नारायण माझी थारू - नेपाली समाज र देश परिवर्तनका लागि लामो समयदेखि नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । प्रत्येक सङ्घर्षले नेपाली जनताको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा केही न केही नवीन उपलब्धिहरू हाँसिल भएका छन् । तिनै उपलब्धिहरुको स्वरुप नै देशमा गणतन्त्रको स्थापना गर्दै त्यहि गणतन्त्रको जगमा…
जानकी जानु विश्वकर्मा - यति खेर सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल भइरहेको छ । प्रकाश सपुतले निकालेको माैलिक गीत "गलबन्दी" सँग जोडिएर फेसबुकका पाना रंगिएका छन् । पश्चिमेली ठेट गीत "गलबन्दी" को लय सांगीतिक क्षेत्रका एक नक्षत्र मानिएका सम्भु राइको गीत सँग मिलेको भन्ने विषयले विकराल रूप लिएर…
तितोपाटी - कतारको एक कम्पनीमा कार्यरत नेपाली ८ महिनादेखि कम्पनीबाट तलव नपाएर पीडित भएका छन् । कतारस्थित टेक्नो मेटल कम्पनीले ति श्रमिकलाई ८ महिनाको वीचमा एकपटक जनही २ सय सय रियाल र अर्को एकपटक ६ सय रियाल दिएको पीडितले गुनासो गरेका छन् । जिफन्ट सहयोग समुह, कतारका उपाध्यक्ष दिनेश कटवालका…
तितोपाटी - साउदी अरबको दक्षिणी भेगको एक विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । यमनी हुथी विद्रोहीले गरेको आक्रमणमा ज्यान गुमाउने व्यक्ति सिरियाली नागरिक भएको बीबीसीले जनाएको छ । अभा विमानस्थलमा आइतबार राती गरिएको आक्रमणमा २१ घाइते भएका साउदी अधिकारीले जनाएका छन् । आक्रमणमा घाइते हुनेमा साउदी अरब, इजिप्ट,…
तितोपाटी - सरकारले स्वदेश फर्काउने प्रयास गर्न लागेका बिरामीको लिष्टमा कुवेतका भागिरथ चापागाइंको नाम पनि परेको छ । रोजगारीको शिलशिलामा विदेश गएर विदेशका अस्पतालमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश फर्काएर उपचार गर्ने विषयमा सरकार मातहत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार एक कार्यदल बनाएको छ तर त्यस्ता बिरामी स्वदेश…
तितोपाटी - चितवन भरतपुरकी मिना थापा क्षेत्री दोहाको चिल्लो सडकमा विश्वको महँगो मानिने ‘लेमोजिन’ गाडी हुइँक्याइरहेको भेटिन्छिन्। उनको काम हो, कतारी महिलालाई ट्याक्सीमा उनीहरूको गन्तव्यतर्फ लैजाने । करिव ६ वर्षअघि कतार प्रवेश गरेकी मिना अहिले यहाँ ट्याक्सी चलाउने पहिलो नेपाली महिलाको रुपमा चर्चित छिन्। चितवनको शक्तिखोरमा २०४४ सालमा थापा परिवारको…
तितोपाटी - विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश…
सुरज मास्के - हामी धेरै नेपालीहरु आफुले भने जस्तो नभए राम्रै कुराको पनि विरोध गरिरहन्छौं अनि कतिले नबुझेरै, कतिले बुझ पचाएर यस्ता कुराहरु शेयर गरिरहेका हुन्छौं । हिँजो आज फेसबुक तिर एउटा पोष्ट भाइरल भइरहेको छ, गैर आवासीय नेपाली संघको बारेमा । एक सचेत नागरिक अझ भनौं खाडीको रोजगारीको भरमा…
तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…
तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा हुन लागेको जागरण अभियानको तयारी पुरा भएको बुझिएको छ । जन-सम्पर्क समिति कुवेतले यहि २८ जुन शुक्रबारको दिन कुवेतको जलिब स्थित पपिन्स हलमा जागरण अभियानको कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र विदेश स्थित…
![]()