कुवेत, आन्तरिक मन्त्रालयले डिसेम्बर १०, २०२३ देखि विदेशीहरूको लागि भौतिक ड्राइभर इजाजतपत्र जारी गर्न बन्द गर्ने घोषणा गरेको छ । उनीहरुले ड्राईभिंग गर्दा आफ्नै देशको लाईसेन्स बोक्न पर्ने छ । तिनलाई कुवेतले आधिकारीक अनुमती दिए नदिएको भने मोवाईल आईडीको एपमा उल्लेख हुनेछ । प्राप्त सूचना अनुसार उनीहरुलाई कुवेतमा अनुमती भएको…
तितोपाटी - नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई दिईएकोछ । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापा कुवेत बसाईलाई बिट मार्दै क्यानडा तर्फ लाग्ने भएपछि वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन। कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न…
तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ । संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको…
तितोपाटी-कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ । कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै वैदेशिक शाखाले ७ बुँदे ज्ञापनपत्र बुझाईएको हो । राजदूत लम्सालले ज्ञापनपत्र…
कुवेत सिटी, Dec ५ : फौजदारी अदालतले मुबारक अल रसिदीको फर्स्ट डिग्री हत्याको अभियोगमा कुवेती नागरिक र एक इजिप्टियन प्रवासीलाई हिजो फाँसीको सजाय सुनाएको छ । अभियुक्तले पूर्वनियोजित हत्या गरेको प्रमाणित भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय दिन सरकारी वकिलले फौजदारी अदालतसँग माग गरेको थियो । यसले पुष्टि गरेको छ कि पहिलो…
तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग गरिने भएको छ । जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो…
तितोपाटी – रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । कुवेत सरकारको आधिकारिक अनलाइन पार्टल(वेभसाइट) ले कसरी आप्रवासी श्रमिकहरुले श्रम ईजाजत लिन, बसोवास अनुमति प्राप्त गर्न तथा परिचयपत्र प्राप्त गर्नका साथै गैरकुवेती चालक अनुमतिपत्र कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने जानकारी उपलव्ध गराउँछ । यसका साथै आप्रवासी श्रमिकको…
कुवेत शहर, नोभेम्बर 27: हमेद अल-इसा केन्द्रका अंग प्रत्यारोपण विभागका प्रमुख डा. साजा सोरौर भन्छिन कि हालका वर्षहरूमा देशमा अंग प्रत्यारोपण सेवाहरूमा गुणात्मक परिवर्तन र ठूलो पुनर्जागरण भएको छ। हिजो जारी गरिएको एक विशेष प्रेस विज्ञप्तिमा उनले हमेद अल-इसा केन्द्र मस्तिष्क-मृत बिरामीहरूको मृगौला दानको संख्यामा इरान पछि मध्यपूर्वमा दोस्रो ठूलो…
अंग्रेजी भाषाको सामान्य ज्ञान भएका कारण कुवेतमा फिलिपिनाको माग अन्य देशका कामदारको तुलनामा धेरै छ । यहाँका नागरिकको माग धेरै भएका कारण कुवेत सरकार समेत सधै नागरिक दवावमा पर्ने गर्दछ । यहाँबाट प्रकाशित राष्ट्रिय समाचार पत्रहरुमा कुनै न कुनै रुपमा फिलिपिन्सका कामदारको मुद्धाले ठाउँ पाउने गरेको देखिन्छ । आज प्रकाशित…
तितोपाटी -बिगत १६ महिना देखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचारत तुलसालाई कुवेतस्थित नेपाली दूतावासले उद्धार गरि स्वदेश फर्काएको हो । प्युठान जिल्ला झिमरुक गाउँपालिका-५ ओखरपुर घर भएकी तुलसालाई स्वदेश फर्काउन दूतावासले लामो…
![]()