Monday 10th November 2025
प्रवास
Image

तितोपाटी- कुवेतमा यस वर्ष पनि आदिवासी जनजाति महासंघ कुवेतले ’ २५ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्यताका साथ मनाउने तयारी शुरु गरेको छ । बिगत वर्षको भन्दा केहि फरक तरिकाले कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्नको लागि यस कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी संघका महासचिव मन्जित राईले जानकारी गराएका…

Image

फडिन्द्र भट्टराई- विश्वभरका एनआरएनका राष्ट्रिय समन्वय परिषदहरु आगामी सेप्टेम्बरसम्म राष्ट्रिय अधिवेशन मार्फत नयाँ नेतृत्व चयनको निर्वाचन तालिका सुचिकृत गर्न व्यस्त छन। सिधा अर्थमा भन्दा संसारभरका एनआरएनहरुलाई चुनावी चटारोले छोइकेको छ। आन्तरिक अधिवेशन र निर्वाचनको सपामनपछि आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा पुगेर आगामी दुई वर्षे कार्यकालको आरम्भ र…

Image

तितोपाटी - प्रवासलाइ कर्मभूमि बनाएका सुमधुर आवाजका धनि गायक  रोशन हाङखिम राइको पुर्वेली लोकलयको  "पुवा खोला देउमाइ खोला" बोलको गीत केहि दिन अघि युटुब मार्फत  सार्वजनिक भएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतको प्रस्तुतिमा बिआर हाउस नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा पुर्वको रानी भनेर चिनिने…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो । आदिकवि…

Image

तितोपाटी - संसारकै उच्च तापमान भएको मध्यपुर्वको देश कुवेतको माहबुल्ला भन्ने स्थानमा हिँजो जुलाइ १२ तारिक शुक्रबार राती १० बजे आप्रवासी कामदारहरूको बसोवास रहेको एक आवास गृहमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक हुन गइ आगलागी हुँदा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ । माहबुल्लाको ब्लक-२ स्थित उक्त भवनमा…

Image

तोयानाथ उपेक्षित - कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र…

Image

तितोपाटी - नुवाकोट-धादिङ-रसुवा समाजले आगामी जुलाइ १९ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  जनाएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर नेपालका सेलिब्रिटी कलाकारहरू प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारहरू सहितकाे सामुहिक प्रस्तुतिमा कुवेतमा…

Image

राजु कार्की - वैदेशिक रोजगारीको सम्बन्धमा प्रमुख गन्तव्य मध्यको कुवेत पनि एक महत्वपूर्ण गन्तब्य पर्ने कुरा सर्वविदितै छ। अब्बल मुद्राको कारणले मासिक तलब राम्रै हुने र अन्त जस्तो फजुल खर्छ पनि गर्न नपाइने भएकोले आम्दानीको धेरै प्रतिशत बचत हुने गर्दछ जस्ले गर्दा मध्यपुर्व देशहरुमा कुवेतलाई केही मात्रामा राम्रो मान्ने गरिन्छ…

Image

तितोपाटी - तमू समाज कुवैतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० मा मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९'मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था 'तमू समाज…

Image

तितोपाटी- अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″को क्यानाडाको लागि एनआरएन क्यानाड़ाको वर्तमान आइसीसी सदस्य बहुचर्चित गायिका देविका केसी चयन भएकी छन् । करिब ५ सय भन्दा बढी गीतमा आवाज दिइसकेकी केसीलाई सुन्दरी लोक गायिका भनेर पनि उपमा दिने गरिन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत…