Sunday 15th February 2026
प्रवास
Image

तितोपाटी- कतारकमा एक नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो। कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय रहेको बताइएको…

Image

तितोपाटी- विगत पाँच वर्षअघि ५ खर्बको हाराहारीमा रहेको रेमिट्यान्स आयात अघिल्लो आर्थिक बर्षसम्म आइपुग्दा २ खर्ब थपिएको छ । राष्ट्र बैकले तयार पारेको तथ्यांक अनुसार प्रत्येक वर्ष रेमिट्यान्स भित्रने क्रम बढ्दो छ। राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विश्व १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड…

Image

तितोपाटी- गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ । एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना सदस्यहरुको अगुवाईमा…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…

Image

तितोपाटी- नेपालसहितका विकशिल मुलुकको समस्या बेरोजगारी हो । यसलाई हल गर्न यस्ता मुलुकले वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्ने गरेका छन् । तर, यी मुलुकमा वैदेशिक रोजारी ठूलो समस्याका रुपमा भित्रने गरेको छ । कामदारले श्रम मुलुकमा पाउने पीडा, ज्याला, सेवा, सुविधामा हुने अनियमितता, मानसिक तथा शारीरिक हिंसा मजदुरले भोग्ने पीडा हुन्…

Image

तितोपाटी-कुवेतमा कार्यरत जनजातीहरुले २५औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाएका छन  । "विश्वभरका आदिवासी जनजातीहरु एक हौ" भन्ने मुल नाराका साथ २५ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा ९ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको पहलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको हो । “विश्वभरका आदिवासी…

Image

तोयानाथ दाहाल - गत अगष्ट २ का दिन सम्पन्न एनआरएन एनसीसी को पहिलो बैठक कुवेत स्थित मालिया सीटीमा हिजो अर्थात अगष्ट १० का दिन सम्पन्न भयो । बैठकले आफ्नो सांगठनिक आकारलाई अन्तिम रुप दिदै कार्य विभाजन तथा पदिय जिम्मेवारीको यथोचित व्यवस्थापन समेत गरेको छ । जसअनुसार राजेन्द्र तामाङ, सुमित्रादेवी पौडेल र…

Image

गुलाम नवि मन्सुर - ईदुल-अद्हाका विशेषताहरु- मुस्लिमहरुको यो दोस्रो ठूलो ईद र पर्व हो। इस्लामि पात्रो अनुसार जुल-हिज्जा महिनाको दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्… हज्जमा नगएका व्यक्तिहरुले यो पर्व पनि रमजान पर्व जस्तै मनाउनु पर्छ, तर जकातुल्-फित्र दिनु पर्दैन, किनभने यो ईदुल्-फित्रसित गाँसिएको छ।…

Image

तितोपाटी- किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो…

Image

तितोपाटी- कुवेतको आदन अस्पतालमा  उपचार्थ हिरा परियारलाई बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको पहलमा उद्धार गरिएको छ । बिगत एक बर्ष देखि उपचार्थ रहेकि बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ बुर्तिबाङ्ग की ३९ बर्षिय हिरा परियार स्वदेश फर्किएकी हुन आदन अस्पतालमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस बिमारी बाट ग्रसित भएको…