Monday 16th February 2026
प्रवास
Image

तितोपाटी- बिहीबार बर्दियाकी मनमाया मोक्तानसहित ६ जना महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिए। उनीहरु रोजगारीका लागि जोर्डन जाँदै थिए। हामी जोर्डनमा हाउस-मेड कामका लागि जाँदैछौं,’ मनमायाले सुनाइन्।दसैं मनाउनका लागि सबैजना परदेशबाट फर्कने बेलामा उनीहरु भने वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता आइलाग्यो। हाम्रो बिदा दसैंमा ठ्याक्कै मिलेन। अलि अगाडि आएका हामी…

Image

तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…

Image

तोयानाथ उपेक्षित - गैह आवासीय सँघ को अन्तराष्ट्रिय विश्व सम्मेलन को मिती नजिकदै गर्दा यसले विश्वभरीका गैह आवासीय नेपालीहरुलाई काठमाण्डौ तिर तानेको छ । यसका लागि कुवेतबाट मात्र सो सम्मेलनमा भाग लिन १३३ जनाले एनसीसीमा नाम दर्ता गराएका छन । जसमध्ये १०० जना भन्दा धेरै सहभागी काठमाण्डौको लागि बाटो लागि…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण…

Image

जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्‍हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…

Image

तितोपाटी-युएईको दुवईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ६ नेपाली सहित ८ जना स्थानीय एक विद्यालयमा सफाई श्रमिकका रुपमा कार्यरत रहेको थिए । उनीहरु वार्का क्षेत्रको एक विद्यालयका कामदार रहेको जनाइएको छ । दुवईको मोहम्मद वीन जायाद रोडमा भएको मिनिबस दुर्घटनामा ति श्रमिकले ज्यान गुमाएका थिए । ति श्रमिक कार्यरत विद्यालयका…

Image

तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग…

Image

तितोपाटी - लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत "दशैं तिहार आउँदा" को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक…

Image

तितोपाटी- दशैं नजिकिएसँगै चार्ड मनाउन घर फर्कनेको संख्या बढ्न थालेका छन् । काठमाडौंबाट गृह जिल्ला जाने मात्र होइन दशैं मनाउन नेपाल भित्रनेको संख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा गएका युवा नेपाल भित्रने क्रम बढेपछि त्रिभुवन विमानस्थल यतिबेला भिडभाड बन्न थालेको छ । रोजगारीका लागि विदेश जानेभन्दा दशैं बिदामा घर…

Image

तोयानाथ उपेक्षित - आचरणमा चरम विचलनको नमुना महरा काण्ड हुन पुगेको छ । दश बर्ष जनयुद्धको नेतृत्व गरेको पूर्व माओवादीका होनाहार कमाण्डर कृष्ण बहादुर महरा अहिले बलात्कार जस्तो घृणीत कार्य गरेको अभियोगमा पदबाट खुस्केका छन । महराले त्यस्तो कार्य गरेकै होईन र हो भन्नेहरुले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरु तताउन…