तोयानाथ उपेक्षित - कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ । मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा…
राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए। माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको…
तितोपाटी -कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ भने मृतकहरू मध्ये ४ जनाको सनाखत भएको नेपाली राजदूतावास कुवेतले प्रेश विज्ञप्ति मार्फत जनाएको छ। दूतावासले ६ जना नेपाली कामदारहरूको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासबाट अावश्यक सहयोग र…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले कुवेतको नेपाली समाजमा पहिलो पटक अायोजना गर्न लागेको काव्य प्रवाह कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा भोली दिउँसो २ बजे गर्न लागिएको काव्य प्रवाह कार्यक्रम जलिब अब्बासिया स्थित नेपा फुडल्याण्डको सभाकक्षमा…
तितोपाटी - नेकपाको प्रवास स्थित एकिकृत भातृ संगठन प्रवासी नेपाली एकता मञ्चमा आफूलाई गरिएको मनोनयनलाई सुजन केसी ले अस्वीकार गरेका छन। गत साता नेकपाले प्रवास स्थित एमाले निकट प्रवासी नेपाली एकता मञ्च र एमाओवादी निकट भातृ संगठन नेपाली जनप्रगतिशील मञ्चलाई एकता गर्ने क्रममा केसी एकिकृत संगठन प्रवासी नेपाली एकता मञ्चको…
हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२ तारिक २०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको…
तितोपाटी- वैदेशिक रोजगारीबाट फर्केका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ७ रूपाकोट निवासी कृष्णप्रसाद भण्डारी हाल तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्।८ बर्ष कतार तथा २ बर्ष दुवईमा काम गरेका भण्डारीसँग बैदेशिक रोजगारीको लामो अनुभव छ। दुवईमा रोजगारीमा रहेका उनी ३ बर्ष अगाडि मात्रै नेपालमै केहि गर्नुपर्छ भन्ने योजना सहित आफ्नै…
तितोपाटी- गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर घाईते पारेका हुन् । थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन् । उनलाई…
तितोपाटी-वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-३ घर भई हाल कीर्तिपुर बस्ने शम्भु चौधरी र उनका छोरा कृष्ण चौधरी पक्राउ परेका छन्। उनीहरुलाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो। आफू हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै इटालीमा राम्रो रोजगारीको प्रलोभन…
तितोपाटी- नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि ,नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा पुगी सकेका छन्। खबरबिहानी, बुद्धसन्देश डट्कम र…
![]()