-कविको कविता- ************* तोटक छन्द ******** कविको कविता, सबको हित हो। रविको तुलना, कविको सित भो। रबिका घरकी, चपला सबिता, उनले जितिनन्, कविका कविता।१ । तर आज भयो, किन यो बिचरो। नहुँदा जननी, घरमा टुहुरो। सबको मुखमा, धन हो महान, धन नै कलिमा, घरको जहाँन ।२। किन भो झगडा, सबको…
हाम्रो इलाम प्राकृतिक छटा र हरियालीको संगम हाम्रो इलाम सुर्य उदाएको मनमोहक क्षण हेर्न इलाम आउनु है। कला, संस्कृति र पर्यटनको त्रिवेणी हो हाम्रो इलाम आन्तरिक पर्टन बढाउन पनि अबस्य घुम्न आउनु है। उर्वर भूमि अनि धर्म र कर्मको उद्गम हो हाम्रो इलाम नदि-नाला, मठ-मन्दिर, चियाबारी कहिले नभुल्नु है।। कन्याम,…
पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो…
तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…
गुलाबको फूल चुमौँ ***************** लोक छन्द- सवाई *********************** महान जो छ पुरुष त्यहाँ बिचारले ब्यस्त । मध्यम मान्छे घटनालाई हावी बनाउँछ । अधम भने अरुको नै कुरा काटी हिँड्छ । अरुको दोष खोज्नमा नै उसको जीवन बित्छ ।१। गुलाबको फूल चुमौँ काँडा हेर्ने हैन । दोष बिना कुनै चीज यो…
तितोपाटी- कुवेतबाट आफ्नै खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। कुवेतमा आममाफी पाएका नेपालीहरुलाई भने कुवेत सरकारले आ फ्नै खर्चमा नेपाल ल्याइदिइरहेको छ। उडान समय त्यहाँको स्थानीय समयअनुसार राती ११:२० तोकिएको छ। कर्फ्यू बाहेकको…
असार पन्ध्र-झ्याउरे(असारे) ********************** असार पन्ध्र दही र चिउरा खानु भो भा छैन । खाएर मानो उब्जाउने मुरी थाहा छ थाहा छैन । १ । हिलोमा धान रोपेर छाडी आएर गोड्ने हो । असारे झरी बर्सिँदा खेरी खै के पो ओढ्ने हो । २ । हिलोले छ्यापी खेतमा खेल्ने हामीले गरेको…
गुरू पूर्णिमा - मारूनी छन्द पूर्णिमा यो गुरुको भनेर, नाम सम्झिँए सबैको गनेर।१। एक हैन गुरु छ्न अनेक ज्ञान बाँड्ने बुद्धि र बिबेक।२। गायत्री नि सुनियो गुरुको दीक्षा दिने अर्को चाहिँ पर्नु भो।३। क, ख, ग, घ सिकाउने गुरु नै। ए, बी, सी, डी पढाउने गुरु नै।४। एक देखी एम…
बिछाेड हजारौं तिर मेरो मुटुमाझ हानेर गयौ । आज पराइलाइ आफ्नो ठानेर गयौ ।। हिजो सम्म साथ दिन्छु भन्ने मान्छेले तर आज धोका दिइ पराइ बनेर गयौ ।। मलाई दुःखी गरीब देखे पछी तिमीले आज राम्रो अनि धनी मान्छे छानेर गयौ ।। जिन्दगी तिमी सँगै बिताउँछु भन्थ्यौ मेरो अगाडि पराइको…
मुक्तक प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् । द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् । बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा, समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् । -राज श्रेष्ठ हेटौंडा
![]()