Friday 2nd January 2026
प्रवास
Image

तोयानाथ उपेक्षित - कोरोनाको प्रकोपले रोजीरोटीमा असर पारेपछि प्रवासी नेपाली श्रमिकहरुको नेपाल जाने क्रम जारी रहेको छ । यसक्रममा चार्टर फलाईट गरिरहेका विमान कम्पनीहरुले उनीहरुबाट मनपरी भाडा असुल गरिरहेका खबरहरु थाहा पाएर पनि नेपाली राजदूतावास कुवेत टुलुटुलु हेरेर बसिरहेको आरोप पीडितहरुले लगाएका छन । नेपाल सरकारले कुवेतका लागि ४१० डलर…

Image

तितोपाटी डटकम - पोखरा घर भई कुवेतमा गत जुलाई-१४,२०२० का दिन ज्यान गुमाएका प्रेम(कुमार) गुरुङको परिवारलाई मृतक संगै काम गर्ने साथीहरु मिलेर २३६ केडी (रू. ९०,६४१.१३० नब्बे हजार छ सय एकचालिस रुपैया एक सय तिस पैसा)आर्थिक सहयोग गरेका छन।काम गर्ने स्थलमा बिहानको खाज खाएर कुर्सीमा बसी रहेको बेला ढेलेका कुमारलाई…

Image

मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल

Image

छक्क दङ्ग लोक छन्द: सवाई ********** सरस्वती हाम्रै घर बास बस्ने राती । कविता नि यतै तिर आए देखि जाती । १ । शान्ती यहीँ रमाएरै बसेको यो साँझ । लक्ष्मी पनि खुशी हुँदा भाग्यशाली आज । २ । कालिकाले भन्ने गर्छिन् मद्दत चाहे सम्झ । बिहानीले भन्ने गर्छिन् बेला…

Image

हरी कृष्ण न्यौपाने-कुवेतको भिसा भएर छुट्टी वा बिभिन्न कामले कुवेत बाहिर रहेका र कोभिड-१९को कारण कुवेत आउन नसकेका अनी भिसा अबधि सकिएका करिब ४० हजार आप्रबासी कामदारहरुले नयाँ भिसा नलगाए सम्म पुन: कुवेत आउन नपाउने भएका छन। कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरल अल तवल(Al Tawala)का अनुसार भन्दै द टाइम्स…

Image

तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…

Image

कमिला ताँती लोकको प्यारो छन्द झ्याउरे *************** आउनुस साथी मिलेर बसौँ झगडा नगरी । समुह हाम्रो हुनेछ राम्रो कमिला जसरी । १ । कमिला ताँती मिलेर हात्ती बेसरी तान्दछ । माहुरी हुल मिलेर सङ्गै समुह बन्दछ । २ । एकले थुक्दा बिलाई जान्छ सयले नदी नै । मिलेर गर्दा जे…

Image

गलकोट- नुवाकोट लोकछन्द- सवाई ********** पुछारमा गौँदी खोला द्यौराली हो शीर, देब्रेपट्टि जुगे खोला घट्टे दायाँ तिर । समपोखरा मुलाछर्ने भनन्चौर अनि, हलो तास्ने ठूलोचौर पाखापानी पनि । देउपुजे हुँदै तल तीजको डाँडा मुनि, भुमेस्थान मन्दिर हुँदै पालेबन पनि । भलाबोट,काउले माथि ठूलोखोला पनि, नुवाकोट्मै ठूलोदारा घाँस काट्न जाने ।…

Image

गुलाम नवि मन्सुर - राष्ट्रियता भनेको देशको सिमाना भित्र रहेको सिङ्गो समाज वा सम्पुर्ण जनतालाई विश्वासमा लिएर देशको सर्वोपरी हित गर्दै सार्वभौमसत्ता, स्वधिनता, अखण्डता, स्वतन्त्रतालाई रक्षा गर्नु नै राष्ट्रवाद हो जस अन्तर्गत हरेक समुदायको साझा इतिहास, परम्परा, भाषा,पहिचान, लिङ्ग, वर्ण, धर्म,जाती वा जातियता र संस्कृतिको आधारमा एकताबद्ध बनाएर राष्ट्रको हितमा…

Image

तितोपाटी- विदेशमा यो साता थप १६ जना काेराेना संक्रमित नेपालीको मृत्य भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र युएईमा ५ जनाको मृत्यू भएको हो। कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनुभन्दा पहिले कोरोना पुष्टि भएको र बाँकी…