तितोपाटी- कुवेतमा आज देखी अर्कों सूचना जारी नभए सम्मका लागी दैनिक १० घण्टा कर्फ्यु लागु हुने भएको छ। कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई…
कोरोना प्रकोप जारी न हिँड्नु मनपरी ! १ कोरोना खोप अभाव फेरि कस्तो जाँच ? २ कोरोना कहर बढ्दै कसरी जानु घर ? ३ परदेशी जिन्दगी कस्तो न यता न उता जस्तो ! ४ टिकट लिऊँ की नलिऊँ सबै अलमल ! ५ बागमती आयो अवस्था दुःखीको मनमा व्यथा ! ६…
तितोपाटी- नेपाल र कतार दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीचसोमबार पर्यटन प्रवद्र्धनका विषयमा सहमति भएको छ । सोमबार पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममादुवै देशबीच पर्यटन प्रवद्र्धन गर्न…
तितोपाटी- गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए।…
तितोपाटी- वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदीअरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एउटा शव…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको खेलाडी जर्सी एक समारोहका बिच बदर अल समा मेडिकल सेन्टरमा सार्वजनिक गरिएको छ । गत अप्रैल २ तारिक बदर अल समा मेडिकल सेन्टर फरवानियाका शाखा प्रबन्धक अब्दुल रजाकले क्रिकेट खेलाडीहरूले लगाउने जर्सी सार्वजनिक गरि क्रिकेट टीमका कप्तान…
मगण सगण तगण भगण गुरु गुरु आठ अक्षरमा विश्राम । सबैजनामा साहित्यिक नमन! भनिन्छ लक्ष बिनाको जीवन धागो बिनाको चंगाजस्तै हुन्छ । मान्छेले आफूले चाहे अनुसार आफूलाई परिमार्जित गर्नसक्ने शक्ति प्राप्त गरेको छ । तर पशुमा यो सम्भव छैन । प्रशिध्द मोटिभेटर टोनी रविन्स, ज्याक क्यान फिल्ड, रोन्डा बर्न्सको भनाइ…
तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…
तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना…
तितोपाटी- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। न्याय…
![]()