हरी कृष्ण न्यौपाने-कोभिड-१९ को कारण लामो समय देखी कुवेतमा बन्द रहेको क्याफे, रेष्टुरेन्ट, होटलका डाइनिङ सुबिधा आगामी मेई-२३ तारिक आईतवार,२०२१का दिनबाट खोलिने भएको छ।यसरी डाइनिङ सुबिधा खोल्दा कोभिड बिरुद्दका स्वास्थ्य मापदन्ड भने पूर्ण रुपले लागू गर्नु पर्नेछ। कुवेतबाट प्रकाशित अरब टाइम्समा प्रकाशित न्यूजमा भनिएको छ"१८-मेई,२०२१ मंगलबारका दिन कुवेत सरकारको क्याबिनेट…
संवाददाता, जर्जिया, अमेरिका - एनआरएनको चुनाव त यसअघि पनि भएकै थियो तर को उम्मेदवार भए र कसले जित्यो भन्ने पनि थाहा हुँदैनथ्यो । यसपालि भने अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीको टिमै जर्जिया पुग्यो । नेपाली समुदायको ठूलो संख्यामा भेला गरेर आफ्ना एजेन्डा राख्यो । जर्जियामै बस्दै आएका बोर्ड अफ डिरेक्टरका उम्मेदवार…
तितोपाटी- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ संक्रमण नियन्त्रणका लागि कुवेतसरकारद्वारा पाँच देशमाथीलागूगरिएको प्रतिबन्ध (KIA) मार्फत पुन: लामो समय पछी नियमित उडान भर्न अनुमती दिएको छ। बिगतमा बढ्दो कोरोना महामारीका कारण कुवेतले यी पाँच देशमा प्रत्यक्ष उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको थियो। नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) कुवेतले मंगलबार, मे…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ को दोश्रो लहर नेपालमा पनि फैलन गइ स्थिति दिनानुदिन भयावह बन्दै गएपछि कुवेत स्थित नेपाली राजदूतावास कुवेतले कुवेतका विभिन्न निकायसँग भेटघाट तिब्र बनाएको छ । नेपालमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणलाइ दृष्टिगत गरि अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउनको लागि दूतावासले यहाँ स्थित परराष्ट्र मन्त्रालय, रेडक्रिसेन्ट…
शिव खाती, यूएई - परिस्थिति, मनस्थिति र समयको रफ्तार संगै दुबई आएको पनि बाह्र बर्ष भएछ । त्यो जोस र जागर मनमा ताजै छ कि यो गर्छु,त्यो गर्छु अनि गाउँ र समाजको लागि पनि केही गर्छु भन्ने । परदेश आफैमा न त बरदान हो न त अभिसाप नै बस यो…
हरी कृष्ण न्यौपाने-नेपाली परोपकारी समाज कुवेतले महाविर पुनद्वारा सन्चालित राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई नेपाली रुपैया ४०,००० (चालिस हजार)आर्थिक सहयोग गरेको छ।समाजले मेई १७,२०२१का दिन उक्त आर्थिक सहयोग आबिस्कार केन्द्रलाई हस्तान्तरण गरेको हो। नेपाली परोपकारी समाज कुवेतका अध्यक्ष धिरेन सुबेदीले तीतोपाटी डटकम संग कुरा गर्दै भने "हामीहरुले संस्थागत रुपमा नेपालमा अप्रत्यासित…
तीतोपाटी डटकम- कुबेतमा गैर आबासिय नेपाली संघ(NRNA-NCC) कुबेतले कोरोना भाइरस कोभिड-१९को दोस्रो लहर नेपालमा महामारीको रूपमा फैलिएपछी संघको मध्येपुर्वमा रहेका देशबाट आर्थिक संकलन गरि अक्सिजन सिलिन्डर सहयोग गर्न आर्थिक संकलन अभियान चलाईएको थियो। सोही अभियान अन्तर्गत ओमानबाट ५६० अक्सिजन सिलिन्डर गत आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ सोही अनुरुप हिजो…
तीतोपाटी डटकम-कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्। कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र? एकदिन…
तीतोपाटी डटकम-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तरास्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली…
सम्वाददाता, टेनिसी, अमेरिका - गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमको चुनावी कार्यक्रम टेनिसी राज्यमा भव्यतापूर्वक सम्पन्न भएको छ । त्यस अवसरमा सुवेदीले नेपाल र नेपालीलाई जोड्ने काम एनआरएनले गर्नुपर्ने विचार व्यक्त गरे । त्यसै गरी उनले अमेरिकाभरिका नेपालीहरुलाई पनि उत्तिकै कसिलो ढंगले एकताको…
![]()