तितोपाटी- गाउँमा बनिबुतो गरेर हातमुख जोर्न धौधौ परेपछि ताप्लेजुङकी रूपा अधिकारी (नाम परिवर्तन) पाँच वर्षअघि मलेसिया गइन् । दुःख नै भए पनि विदेशमा राम्रो कमाइ हुने उनको विश्वास थियो । धेरथोर कमाएपछि नेपाल फर्किएर सानोतिनो व्यवसाय गर्ने सपना बुनेर मलेसिया उडेकी उनले सोचेजस्तो भएन । क्लिनर भिसा लगाएर मलेसिया पुगेकी…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका),रेष्टुरेन्ट, हेल्थ क्लब, शैलुन र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम आज जुन-२७,२०२१ आईतवारबाट लागू हुनेछ। कोभिड भ्याक्सिन लाए-नलाएको विवरण कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम; कुवेतले अत्याधिक गर्मीका कारण हरेक बर्ष जुन-१ देखी अगष्टको अन्तिम सम्म खुल्ला क्षेत्रमा(प्रतक्ष घाम मुनी)बिहान ११ बजे बाट दिनको ४ बजे सम्म काम नगर्नु-नगराउनु भनी जारी गरेको नियम उल्लंघन गर्ने २८१ कम्पनीहरुलाई कारबाही गरेको छ। पब्लिक अथोरिटी फर म्यानपावर(PAM) का प्रवक्ता असिल अल–मजैदका अनुसार ३७७ वटा…
तीतोपाटी - नेपाली दुताबास कुबेत र नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका नयाँ कार्यासमिति बीच बिहिबार भेटघाट र छलफल सम्पन्न भएको छ। छलफलमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले दुताबासले सधै आफ्ना नगारिकको पक्षमा कार्य गरेको बताउदै हामी सबैले सकारात्मक सोच राख्ने हो, भनि सफलता पक्कै मिल्दछ, राम्रो कार्य गर्नेलाई कुनै…
हरी कृष्ण न्यौपाने-कुवेत, असार १०- कोरोना संक्रमणबाट कुवेतमा मोरङ बेलवारी घर भएकी आश्मा राइको मृत्यु भएको छ।कुवेती नागरिकसंग विवाह गरेकी राइको २२ जुन,२०२१ का दिन उपचारकै क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि राइलाई जुन-१४,२०२१ का दिन पिसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो। करिव ४० बर्षिया आश्मालाई कोरोना संक्रमण पछी…
तितोपाटी- श्रम गन्तव्यका कतिपय रोजगारदाताले प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका श्रमिक रोकिएका छन् । श्रम गन्तव्य देशका सरकारले नेपाली श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरे पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकलाई अनिवार्य खोपको नियम बनाएका छन् । आफ्नो रोजगारदाताले कोभिडविरुद्धको खोप लगाएरमात्र आउने नियम बनाएको…
तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन…
तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्। यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि…
हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…
तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक…
![]()