तितोपाटी- एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।…
तितोपाटी- कुवेतले श्रम अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण कदम चालेको छ । कुवेतमा कोरोना भाइरसको महामारी संगै श्रम अभाव देखिएकाले कुवेतस्थित सरकारले व्यापार र भ्रमण भिसालाई कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ। श्रमिकहरुका लागी भिसा बन्द भएको कारण कुवेतमा श्रम अभावको समाधानका लागि कोरोना आपतकालीन समितिले पसल र…
तितोपाटी- नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु…
तितोपाटी- कोरोना महामारीको बीचमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेकोे तथ्यांकबाट उत्साहित हुने सरकार विदेशमै काम गर्ने सिलसिलामा ज्यान गुमाएका नेपालीका शव ल्याउन भने असफल भएको छ । विदेशमा मृत्यु भएका आफन्तको शव ल्याउन हारगुहार गरिरहेपनि लामो समयदेखि अलपत्र परेका ९८ शव ल्याउन सरकार असफल भएको हो ।…
हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोभिड भ्याक्सिन नलगाएका ब्यक्तिहरुका लागि जुन-२७,२०२१का दिनबाट ६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका सपिङ मलहरु, रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश निषेध गरे पनि को-अप(सहकारी) तथा साना मार्केट(६००० स्क्वाएर मिटर भन्दा कम क्षेत्रफल भएका)हरुमा भने प्रबेश दीने भएको छ। बिशेष गरी कुवेत सरकारले सस्तो…
तीतोपाटी डटकम-समाचारदाता,साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ' सर्जकसँग एक साँझ' कार्यक्रममा उनले कविता सुनाएका हुन्। बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए । मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिलाई…
तीतोपाटी डटकम-दोहा, कतारमा सन् २०१८ मा स्थापित तथा कानुनी मान्यता पाएको नेपाली व्यवसायी सङ्घ कतारले एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेकाे छ। त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसङ्ख्या…
हरी कृष्ण न्यौपाने-नुवाकोटका रंजित घिमिरे र सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले कुवेतमा एकै दिन आत्महत्या गरेका छन। मृतक घिमिरे र शेर्पा प्रेम सम्बन्धमा रहेका र उनिहरुले जुन-२५,२०२१, शुक्रबार एकै दिन आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नंम्बर-१०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नंम्बर-१०२०३३१५ का…
तितोपाटी- कुवेतमा कोरोना खोप नलगाएका नागरिकहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रवेश गर्न रोक लगाए संगै कानुनको उल्लंघन गरेको पाइए ठुलो मात्रामा जरिवाना हुने बताइएको छ। झण्डै ९० हजारको हाराहारिमा नेपाली श्रमिकहरु रहेको कुवेतमा यहाँको आन्तरिक मन्त्रालयले दुई पटक खोप प्राप्त…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । कोरोना खोपको मात्र पुरा गरेका हवाई यात्रु सिधै घर तथा गन्तब्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरी खोप…
![]()