Friday 26th December 2025
प्रवास
Image

तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको…

Image

तितोपाटी- पछिल्लो समय कुवेतमा कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि कुवेत सरकारले पुन लकडाउन सुरु गर्न सक्ने जनाएको छ। देशमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्नु पर्ने कुवेतको केबिनेट बैठकमा सांसदद्वारा माग गरिएको छ भने स्वास्थ्य मन्त्रालयलाई आवश्यक सामग्री सहित प्रतिरोधात्मक क्षमताका लागि खोप अभियानहरू अझ तीव्र पार्न आग्रह…

Image

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको ७ महीनामा २३ लाख ७५ हजार ४५५ जना भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन २३ लाख भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्लाह अल सनादले बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । डा. सनदले सबै…

Image

तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ। पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै…

Image

तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको  अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…

Image

तितोपाटी- कुवेतमा २०२१ यता अर्थात ६ महीना भित्रमा विभिन्न कारणले गर्दा करिब ८ हजार भन्दा बढी आप्रवासीहरुलाई कुवेत सरकारले देश निकाला गरेको छ। कुवेतस्थित आन्तरिक मन्त्रालय तथा सुरक्षा प्रशासनका अनुसार आप्रवासीहरुले स्थानीय कानूनको उल्लंघन, आपराधिक घटनाहरू, ट्राफिक उल्लंघन र अन्य मुद्दाहरु सहित विभिन्न कारणले गर्दा देश निकाला गरिएको जनाएको छ।…

Image

तीतोपाती डटकम-समाचारदाता-बोस्टन,अमेरिका-एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता 'मृत्युपछि बाँच्नेहरू' प्रथम भएको छ । ३७ जना…

Image

हरी कृष्ण न्यौपाने-काठमान्डौं-सिन्धुपाल्चोकको मेलम्चीमा गत असार १ गते आएको बाढीपहिरोबाट मृत्‍यु हुने १५ जना मृतकहरुका परिवार,क्षति पुगेको ३ वटा बिद्यालयहरु र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पहलमा संकलन गरिएको रकमबाट बाढीपहिरोबाट मृत्‍यु हुनेका परिवारहरुलाई प्रती परिवार १०००० (दश…

Image

तीतोपाटी - कासारगोड प्रवासी एसोसिएशन कुवैत (के. ई. ए.) फरवनिया क्षेत्रले बदर अल समा मेडिकल सेन्टरको सहयोगमा एकदिवसीय बक्स क्रिकेट लिग आयोजना गर्ने भएको छ भने सो प्रतियोगिताको पोष्टर एक समारोहको विच अाज सार्वजनिक गरिएको छ । केईए फरवानीयाले बक्स क्रिकेट लिग (बीसीएल) २०२१ का लागि पोष्टर सार्वजनिक गरेको हो…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ ।…