Monday 30th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी रोक्ने घोषणा गरेको थियो । देशभित्रै रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइयो । तर, यो कार्यक्रम बेरोजगार युवालाई मौसमी रोजगारीमा अल्मल्याउनेमा सीमित भएको छ । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बाध्यकारी…

Image

राज मल्ल- ईतिहास रचाउने वा ईतिहासै मेटाउने । दुबैपक्ष बडो जोडबलका साथ अगाडि बढेको देखिन्छ । ठड्याउन भन्दा भत्काउन सजिलो हुन्छ नै । जस्ले बनायो उस्ले बिगार्न कदापि चाहादैन । जस्लाई बनाउनु भन्दा सिद्याउनु मै ध्यान छ उस्ने किन बनाउनु । समाजमा दुबैपक्षका आफ्नै सिद्धान्त , योगदान र गतिविधि छन…

Image

तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै…

Image

लन्डन(जीएनएन)-प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)…

Image

काठमाडौं (जीएनएन) --  गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार  सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार…

Image

 अमेरिकी औषधि कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो डोजको लागि अनुमति माग्ने तयारी गरेको छ । कम्पनीले १२ महिनाभित्र थप एक डोज दिनाले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता नाटकीय रुपमा बढ्न सक्ने बताएको छ ।फाइजरले तेस्रो डोज खोप दिँदा डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट पनि बचाउन पनि सहयोग पुग्नेछ…

Image

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।…

Image

काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू बैठकमा सहभागी छन्। दिउँसो १ बजेदेखि बैठक जारी रहेको  छ। एमाले पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक…

Image

तितोपाटी- कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो  कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठुलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका…

Image

सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ। एजेण्डाविहीन बनेको बैठक विना निश्कर्ष टुंगिएको एमालेका नेता एवं कार्यदलका सदस्य घनश्याम भुसालले बताए। बिहीबार साँझ ७ बजे कार्यदलको बैठक बोलाइए पनि बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल उपस्थित नभएपछि बैठक…