Monday 30th March 2026
पत्रपत्रिका बाट
Image

 कुबेतका लोकप्रिय गायक बिबी मल्ल ठकुरी  गैर आवासीय नेपाली संघ द्वारा संचालन  गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलकाे टप 15  मा प्रबेस  गरेका छन । बिभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै  गायक मल्लले टप 15 को यात्रा तय गरेका हुन् । नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक   परिवार  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज …

Image

तितोपाटी- नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ । संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक…

Image

तितोपाटी- मलेसियामा निधन भएका ८ जना नेपालीको शव काठमााडौँ ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा कार्यरत अवस्थामा ज्यान गुमाएका ८ जनाको शव तथा १६ जनाको अस्तु पनि शनिबार काठमाडौँ ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मलेशियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना तथा अन्य घटनामा परेकाहरुको शव ल्याइएको हो भने कोरोनाका…

Image

तितोपाटी- अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिबान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश…

Image

नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ । संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ…

Image

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा…

Image

जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर ठाकुर पक्षले शुक्रबार आयोगमा दर्ताका लागि निवेदन दिएको हो। नेता सुरेन्द्र झाका अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर छन् भने बरिष्ठ…

Image

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा संगको आन्तरिक बिबाद उत्सर्गमा पुगेपछि बरिष्ठ नेता माधव कुमार  नेपाल पक्षले केहि दिन पहिला नयाँ दल दर्ताको लागि निर्बाचन आयोगमा निबेदन दर्ता गराएको थियो नेकपा एमाले समाजबादी नामका लागि  निर्वाचन आयोगमा  निबेदन दिए पनि कानुनी अड्नचनले नयाँ दल दर्ताको अर्को नाम जुराउन निर्बाचन आयोगले नेपाल…

Image

तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्‍याैँ…

Image

तितोपाटी- सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता…