Sunday 29th September 2024
पत्रपत्रिका बाट
Image

तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…

Image

तीतोपाटी डटकम-नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६…

Image

तीतोपाटी डटकम-जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अन्योल कायम छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा सहभागी जसपाको यादव पक्ष संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेपछिको अवस्थामा सरकारमा सहभागी हुन सक्ने आँकलन…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको…

Image

तीतोपाटी डटकम-२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता…

Image

तितोपाटी- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको दोस्रो विघटन सर्वोच्चद्वारा अस्वीकार गर्दै प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा…

Image

तितोपाटी- सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने…

Image

तितोपाटी- गलेश्वर- आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन्। उनले करिब ६ वर्ष खाडी मुलुकमा…

Image

तितोपाटी- अमेरिकाले कोभ्याक्स अन्तर्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन् । उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकाले जोनसोन एण्ड जोनसोनको…