भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन् । कुल खसेको ९३८५ मतमध्ये खर्गेले ७८९७ मत पाएको र उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेको पार्टीले जानकारी दिएको छ । अध्यक्ष पदमा शशि थरुर र मल्लिकार्जुन खर्गेसँग प्रतिस्पर्धामा उत्रिएका थिए । कांग्रेस पार्टीको १३७…
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र लक्ष्मण थारुकाे उम्मेदवारी खारेज भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि बर्दिया-२ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार खारेज गरिदिएकाे हो ।२०७४ को संसदीय निर्वाचनमा कैलाली-१ बाट निर्वाचित चाैधरी हिंसात्मक घटनामा दाेषी ठहर भएपछि…
कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको छ भने मुगुमा आठ जना, कालिकोट र हुम्लामा चार/चार जना, जाजरकोटमा तीन जना, डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ…
भारतमा महाराष्ट्र राज्यको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना एघार जनाको जिउँदै जलेर मृत्यु भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भएको भाष्कर दैनिकले जनाएको छ । दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जल्नुका साथै ३८ यात्रु…
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने…
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले चार ब्रान्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको हुन सक्ने संगठनले बताएको छ । डब्लूएचओले प्रयोग नगर्न सुझाएका सिरपमा…
नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । अमेरिका हुँदै कतारको दाेहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । सन्दीपसँग…
तितोपाटी - नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको प्रथम बार्षिक पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका एनआरएनए कुवेतका उपाध्यक्ष समेत रहेका शाहीको गत वर्ष निधन भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत…
जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा…
तितोपाटी– कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले फेरी मंगलबार साँझ विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरूको आतिथ्यतामा कुवेतको फरवानिया स्थित होलिडे इन क्राउन प्लाजा होटलमा एक रिसेप्शन कार्यक्रमको आयोजना…