Thursday 15th October 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी - नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ। निर्देशनालयले साउन १९ गते ४० भर्ना केन्द्रबाट ५ हजार ८ सय जना सैन्य पदको भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो। भर्ना प्रक्रिया सुरु…

Image

तितोपाटी- पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन्। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ। उत्तरप्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित…

Image

तितोपाटी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मार गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै…

Image

तितोपाटी- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ : ५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्तिक १२ गते…

Image

तितोपाटी-दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए । दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो…

Image

तितोपाटी- एनआरएनए विश्व सम्मेलनको मंगलबार भएको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादवी भण्डारीलगायत। काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृतवका लागि आज मतदान हुँदैछ। एनआरएनएको नवौं विश्व सम्मेलनको काठमाडौंस्थित होटल हयातमा एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भन्डारीले मंगलबार उद्घाटन गरेकी थिइन्। मंगलबारदेखि सुरु भएको विश्व सम्मेलनको दोस्रो दिन आज भने नयाँ…

Image

तितोपाटी- आएन है, आएन। छोरा आएन बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई। त्यसैले त ‘आएन आएन’ है भन्दिहुन् बारम्बार। स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्। उनका आँखा गेटतिरै…

Image

तितोपाटी- विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ । रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए । ‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै…

Image

तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग…