Sunday 28th April 2024
पत्रपत्रिका बाट
Image

तितोपाटी - संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा…

Image

तितोपाटी - गाउँभरी ऋण उठाएर छिमेकी महिला वेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलवरियाका महिलाहरु यतिवेला समस्यामा छन् । फरार महिलालाई पक्राउ गरी कारवाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी÷प्रशासन धाउनु उनीहरुको दैनिकी वनेको छ ।   पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै…

Image

दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको…

Image

तितोपाटी - मानव बेचविखनसम्बन्धी मूल्यांकनमा नेपालले यसपालि पनि दोस्रो तहमै निरन्तरता पाएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपालको स्तर नसुध्रिएको देखाएको हो । विश्वभरका सरकारले आधुनिक दासत्वविरुद्धको संघर्षमा गरेका प्रयत्नको मूल्यांकन गरिएको उक्त प्रतिवेदनमा न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय…

Image

प्रेमनाथ पौडेल, सर्लाही सदरमुकाम मलंगवाबाट लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ! भारत सिमाना नजिक रहेको गोरखकाली प्रहरी चौकीमा खटिएका प्रहरीले लागुऔषध सहित सोमबार युवकलाई पक्राउ गरेको हो ! निकटवर्ती भारतीय बजारबाट प्रतिबन्धित नाइट्रोभेट नामक ट्याबलेट ५०१ वटा र इन्टेक्स कम्पनीको ९८२५१५१४३३ नम्बरको सिम कार्ड सहितको मोबाइल…

Image

थप २५ किलोवाट निकाल्ने तयारी तितोपाटी - हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ । गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड…

Image

तितोपाटी - पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भइ हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् । ४० वर्षीय घलेले छोराको हत्या पछि ३२ वर्षीया श्रीमती सुमित्रा ठकुरीको पनि…

Image

तितोपाटी - १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, "हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा…

Image

तितोपाटी - रोजगारीको लागि मलेसिया पुगेकी धादिङकि एक महिलाले आफु नेपाली बाटै पटकपटक बलत्कृत भएको भन्दै न्याय पाउन दूतावास र प्रहरीमा उजुरी हालेकी छिन । मलेशिया स्थित एक प्रतिष्ठित कम्पनीमा बिगत लामो समय देखि काम गर्दै आएकि रिता थापा (नाम परिवर्तन) ले मलेशिया मै कार्यरत बुटवलका आशबहादुर बिकबाट आफू माथी…

Image

तितोपाटी डट कम - अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली सेफलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएको…