नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ । बिबिध समस्या अर्थात् प्राबिधिक कारण जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द…
पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु…
मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको…
काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत प्राप्त गरेका छन् । १० पुसमा एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका हुन् । राष्ट्रपतिसमक्ष समर्थन पेस गरेभन्दा थप ९९ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा…
कुवेत- नेपाली परोपकार समाज (NFH) गुर्पले यहि जनवरी १९ तारिख आफ्नो दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न गर्न गईरहेको छ। प्रवासमा रहने नेपालीहरु एक हुनु पर्छ भन्ने मान्यता राख्दै ,कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको…
तीतोपाटी डटकम- पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनबाटै लिनुपर्छ । अनलाइनबाट श्रम स्वीकृति लिन सबैभन्दा पहिला श्रम अनलाइनबाटै सम्पूर्ण प्रक्रिया गरेर श्रम स्वीकृति प्राप्त गर्ने टोकन लिन पर्छ । गएको फागुनदेखि सरकारले जुनसुकै माध्यमबाट घरेलु श्रमिकका रुपमा गएको भए पनि स्वदेश फर्कंन चाहेमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै घरेलु…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको…
कुवेतको गृह मन्त्रालयले सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला गरेको छ । जसमध्ये ६६० जना न्यायिक निर्वासन र बाँकी लागूऔषध दुव्र्यसन, झैझगडा, चोरी, मदिरा उत्पादन, म्याद नाघेको बसोबास र नियम पालना नगर्ने विभिन्न अपराध र उल्लङ्घनका कारण देश निकालामा परेका थिए । यसरी देश निकाला हुनेमा १७ हजार…
अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको…