Wednesday 25th March 2026
पत्रपत्रिका बाट
Image

 सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३…

Image

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलको प्रतिनिधिसभा विघटन असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा गरेको संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले मुगु सदरमुकाम गमगढीमा आयोजना गरेको विरोध सभामा उनले व्यंग्यात्मक शैलीमा भने, ‘केपी ओलीले १४ वर्ष जेल बस्दा लोकतन्त्रको पाठ…

Image

तितोपाटी- वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा…

Image

तितोपाटी- विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका दश नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका आरोही समूहलाई आज विहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको समूहलाई सिङ फुस्किएको तिल्के गोरूको संज्ञा दिएका छन्।दाङ देउखुरीमा ओली समूहको सभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि चिजको जमाना हुने भन्दै आज प्रचण्ड सिङ फुक्लिएको तिल्के गोरू जस्तै अवस्थामा पुगेको बताएका हुन्। प्रधानमन्त्री ओलीले तिल्के गोरुको कथा भनेर प्रचण्डमाथि कटाक्ष गरे।…

Image

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ ।‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको…

Image

बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे जनाएका छन्। उनले साेमबार नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको दाबी गरेका छन्। भेलामा सहभागी…

Image

तितोपाटी- गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए। वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको…

Image

तितोपाटी- कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा कामदार पठाउन खोज्ने एसओएस म्यानपावर प्रालिको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । गत महिना वैदेशिक रोजगार विभागले भिसा प्रमाणिकरण नगरी नेपालस्थित कतारी राजदूताबासको मिलोमताेमा अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो ।…