Friday 27th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। न्याय…

Image

तितोपाटी- कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको…

Image

तितोपाटी- पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ। सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको…

Image

तितोपाटी- शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो। नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि…

Image

तितोपाटी- ताइवानमा शुक्रबार बिहान भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ। कयौं व्यक्तिहरु घाइते भएका छन्।३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर जाँदै गर्दा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्। घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको छ भने चालकसहित थुप्रै व्यक्तिहरु हराइरहेका छन्। सेन्ट्रल न्युज एजेन्सीले जनाए…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा गएका ५ सय ७१ जना नेपाली कामदार विभिन्न देशका जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार रोजगारीका लागि विभिन्न देश पुगेका ४२ जना महिला र ५ सय २६ पुरुष गरी ५ सय ७१ जना नेपाली जेलजीवन बिताइरहेका छन् । सचिवालयका अनुसार मलेसियामा दुई जना महिला…

Image

आँशुभित्र लुकाएर रुन्चे हाँसो हाँस्दै आएँ । त्यही हाँसोमा व्यर्थै मैले तिम्रो तस्वीर टाँस्दै आएँ । मिहिनेती, इमान्दार भै आफ्नै कमाइ खानु छोरी, बा आमाको आशिर्वाद मालासरी गाँस्दै आएँ । दुख्दा मुटु सम्झनाले पाखा अनि पखेराको, ढल्केवरका लहरा ती अनायासै मास्दै आएँ । दुखै दु:ख, धोका घृणा समेटेको जिन्दगीमा, साहसको…

Image

तीनवटै पार्टीको एक–अर्काप्रति अविश्वास, ठोस निर्णय लिनुभन्दा दोषारोपण दिपेश शाही-केपी ओली नेतृत्वको सरकारको निरन्तरता वा नयाँ गठबन्धन ? कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा एकरूपता त छैन नै, अब त आरोप–प्रत्यारोप सुरु भएको छ । तीनवटै पार्टीमा एक–अर्काप्रति आशंका छ र उनीहरू आफूले ठोस निर्णय लिनुभन्दा अर्कोलाई दोषारोपण गरिरहेका छन् । निर्णायक…

Image

नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल…

Image

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन…