Thursday 26th February 2026
पत्रपत्रिका बाट
Image

पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको हो । अब पुर्व सभामुख सापकोटासहित पूर्वऊर्जामन्त्री एवम सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको…

Image

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे ।…

Image

हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले सोमबार गाजा पट्टीमा युद्ध जारी रहँदा "इजरायली" सेना विरुद्ध यसका लडाकुहरूले धेरै कारबाहीहरू गरेको रिपोर्ट गरेको छ। मे ३१ मा दक्षिण गाजाको खान युनिस नजिकै अल-कारारा शहरको पूर्वमा "इजरायली" सेनाको भेलामा १२० मिमी र ६० मिमी राउन्ड सहित मोर्टार गोला प्रहार गरिएको थियो। विज्ञप्ति अनुसार,…

Image

साउदीमा एउटा असामान्य विवाहको घटना सामाजिक सञ्जालमा पुनः देखा परेको छ र भाइरल भएको छ, जसले साउदी अरबभरि सार्वजनिक जिज्ञासा र बहस जगाएको छ। यो कथा ५० को दशकका एक साउदी पुरुषको हो जसले कथित रूपमा तीन महिलाहरूसँग विवाह गरेका थिए । ती सबै एउटै विद्यालयसँग सम्बद्ध थिए, जसमा एक…

Image

गीतकार तथा पटकथा लेखक जावेद अख्तर भन्छन् कि यदि उनलाई कहिल्यै नर्क र पाकिस्तान मध्ये एक रोज्नु पर्यो भने उनी नर्क रोज्नेछन्। उनले आफ्नो विचारका लागि दुवै पक्षका अतिवादीहरूबाट गाली र आलोचना भोग्नु परेको पनि बताए। जावेद अख्तर १७ मे, शनिबार संजय राउतको पुस्तक 'नरकतला स्वर्ग (नर्कमा स्वर्ग)' को विमोचन…

Image

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ । स्रोतका अनुसार बालेनले आफ्नो आलोचना…

Image

कृष्ण ज्ञवाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले राजनीतिक दबाब खेप्न नसक्दाको प्रभाव उसले लिने निर्णय र अभियोजनमै देखिन थालेको छ । त्यसको ताजा उदाहरण हो, ‘टेरामक्स खरिद प्रकरण ।’पूर्वराष्ट्रपतिदेखि प्रधानमन्त्रीको राजनीतिक दबाबका कारण अख्तियारले अनुसन्धान टुंग्याएको करिव १५ महिनापछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो । १५ फागुन,…

Image

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा तामाङ्गको शव फेला परेको थियो । उनको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला…

Image

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो। पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर…

Image

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएको छ । पुर्पक्षका लागि धरौटीमा छाड्ने विषयमा न्यायाधीशबीच राय बाझिएको हो । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत…