तितोपाटी- दशैंका लागि घर जाने र परिवारसँग भेटघाट गर्न पाउने जति खुसी छन् । त्यो खुसीलाई बिर्साउने गरी केही भने दशैंको पूर्वसन्ध्यामा विदेश उडेका छन् । कामका लागि विदेश जान लागेका केही श्रमिकलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस् । निधारमा रातो टिका लगाएका नुवाकोटका सुमन…
तितोपाटी- धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन । ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । बसमा ५०÷६० जना यात्रु सवार रहको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले…
तीतोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…
तितोपाटी- रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो । आइतबार मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच…
तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। भक्तपुर घर भई कुवेतमा कार्यरत…
तीतोपाटी - कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सवारी चालक सहित ९ जना बोकेर कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट घुम्न गएका ६ पुरुष तथा १…
तितोपाटी- दसैं घरआँगनमा प्रवेश गरिसकेको छ। परिवारजन र आफन्तसँगै बसेर वर्षभरीका दुःखपीडा बिर्सिँदै दसैं मनाउन परदेश गएकाहरू फर्कन थालिसकेका छन्। यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा परदेशी र आफन्तहरूको मिलनको दृश्य देखिन थालेको छ। त्यही दृश्यभित्र भेटिए गुल्मीका दीपक पौडेल। कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) गएका उनी चार वर्षपछि फर्किएका…
तितोपाटी- नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । १ असोजदेखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिक रूपमा एक लाख…
तितोपाटी- नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै हमालले आईतबार विहान पदबाट राजिनामा गर्नुभएको हो । विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि…
तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको…
![]()