तितोपाटी - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् । प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझेका…
तितोपाटी - मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको छ। एकाघरका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्। मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको…
तितोपाटी - सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका…
तितोपाटी - सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ । धरहरा पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो । धरहरा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, तीमध्ये…
तितोपाटी - सर्वोच्च अदालतले गैरआवासीय नेपालीलाई सम्बन्धित देशको नागरिकता त्याग नगरेको अवस्थामा नेपाली नागरिकता दिन नमिल्ने आदेश गरेको छ । नागरिकता ऐन २०६३ को दफा १० को प्रावधान बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको हो । दोहोरो नागरिकताको मागलाई सर्वोच्चले अस्वीकार गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज…
तितोपाटी - मोरङको बिराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका ६ को लक्ष्मी निमाविका शिक्षक–शिक्षिकाको दिनचर्या तीन दिनदेखि अलि फेरिएको छ । विद्यालयका प्राचार्य कृष्ण सुवेदीसहितको विद्यालय टोली बिहान ९ बजे नै नजिकको सुखानी खोलामा तैनाथ हुन्छन् । उनीहरू त्यहाँ नपुगे खोलापारिका ७५ जना बालबालिका विद्यालय आउनै पाउँदैनन् । विद्यालय छुट्टी भएपछि पनि उनीहरू त्यही खोलामा…
बुधबार अबेर रातिसम्म चलेको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा सरकारको पालामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिता लागू भएपछि तत्कालिन देउवा सरकारले राजनीतिक नियुक्ति गरेकाले बदर गरिएको बताइएको छ। सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधबारको मन्त्रिपरिषद…
देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परी एक सातामै २६ जनाले ज्यान गुमाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा गरी २६ जनाको मृत्यु भएको जानकारी दिएका हुन । बाढीमा परी २ जना वेपत्ता भएका छन् भने करिब एक दर्जन…
अनशनको पाँचौ दिन डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा लगेर उपचार थालिएको छ। जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अनशरत डा. केसीको छातीमा अत्याधिक दुखाइ सुरु भएपछि उनलाई स्टेचरमा बोकेर चिकित्सकले अस्पताल पुर्याएका थिए। डा. केसीको उपचारको नेतृत्व लिइरहेका डा. प्रविण गिरीले डा. केसीको…
तितोपाटी - वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवन बस्ने १९ वर्षीया किशोरी वीरगञ्ज भन्सार नाका हुँदै जेठ २२ गते रक्सौल जाँदै थिइन् । शंकराचार्य गेट नजिकै बसेको माइती नेपाल वीरगञ्जको टोलीको आँखामा परिन् उनी । सोधपुछ गर्दा थाहा भयो, गाउँकै केटाले ललाइ फकाइ गरेर उनलाई कुवेत पठाउने भनेर लैजाँदै गरेको रहेछ…
![]()