Thursday 26th December 2024
नेपालको समाचार
Image

तितोपाटी - तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना बेहोस भएका छन्। हाम्रा महोत्तरी सम्वाददाता महेश कुमार दासका अनुसार रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको मृत्यु…

Image

तिताेपाटी डट कम –महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत…

Image

तितोपाटी - सरकारले नेपाल प्रहरी ३ र सशस्त्रमा २ जना मात्र एआईजी राख्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एआईजीको संख्या घटाउने निर्णय गर्नुका साथै प्रहरीका अन्य दरबन्दी भने बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार अब नेपाल प्रहरीमा ३ जनामात्र एआइजी रहनेछन्। यस्तै सशस्त्र प्रहरीमा…

Image

तितोपाटी -‘सर मलाई यो घरबाट बाहिर निकाल्नुस् म उहाँकै हुन चाहन्छु,’ – उनले भनिन् ‘प्रहरीमार्फत मलाई र मेरो परिवारलाई झिकाउनुस् मात्रै म सबै कुरा सत्य भन्छु र उहाँसँग जीवन बिताउन चाहन्छु ।’ उता उनका प्रेमी पागल जस्तै बनेका छन । भन्छन् – ‘म उनी बिनाको जीवन कल्पना नै गर्न सक्दिन,…

Image

तितोपाटी - वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो । डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए । देवकोटालाई चिकित्सक र परिवारका…

Image

तितोपाटी - नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो। नेपालगञ्‍जबाट उडेको जहाज जुम्ला विमानस्थलसम्म पुग्नका…

Image

तितोपाटी - पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले बताएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या…

Image

तितोपाटी - प्रतिनिधिसभा संचालन नियमावली पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेकाे हाे । यसअघि निलम्बनको ब्यवस्था हुनुपर्ने माग राख्दै संशोसन हाल्ने सांसदहरुले समेत संशोधन फिर्ता लिएपछि नियमावलीमा निलम्बन भन्ने…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ अर्थात् खेल मिलेमतो गरेको आरोपमा तीन वर्षअघि राज्यविरुद्धको अपराध गरेको अभियोग लगाइएका एक प्रशिक्षक, एक स्वास्थ्य सहायक तथा चार खेलाडीले विशेष अदालतबाट बिहीवार सफाइ पाएका छन्। तत्कालीन राष्ट्रिय टोलीका खेलाडीहरू सागर थापा, रितेश थापा, सन्दीप राई र विकास सिंह क्षेत्री, अनि प्रशिक्षक अञ्जन केसी…

Image

दुर्वव्यवहार गरेपछि झापड हानेँ-मन्जु : सांसद पद खारेज गराउछौं-मण्डल जनकपुरधाम -प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ । महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् । प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन्…