तिताेपाटी - सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका…
तीतोपाटी-सर्लाहीको हरिवन र बरहथवा नगरपालिकाका विभिन्न वडाका विद्यार्थी तथा विपन्न वृद्ध र विधवा महिलाहरुलाई न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ । शरिन ख्युङ्वा तामाङ र मन्जु ग्याबा तामाङको विशेष सहयोगमा शनिबार ग्रोइङ नेपाल फाउन्डेसनको संयोजकत्मा उक्त सामग्रीहरु वितरण गरिएको हो । हरिवन नगरपालिकाको वडा नम्बर १० ताइवान बस्ती विकास टोलमा…
तिताेपाटी – गण्डकी प्रदेश सरकारले यही फागुन ४ गते शनिबार स्थापना दिवस मनाउने निर्णय गरेको छ । गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । सोही दिनको सन्दर्भमा प्रदेश सरकारले स्थापना दिवस भव्यताका साथ मनाउन लागेको गण्डकी प्रदेशका…
तिताेपाटी– सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए…
तीतोपाटी-सर्वोच्च अदालतले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको वृहद पूर्ण इजलासले एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको हो। ‘एक्जिएटाको प्रभावकारी नियन्त्रणमा रहेका कारणले लाभकरको दायित्व एनसेल र एक्जिएटाले बेहोर्नुपर्ने गरी फैसला…
तीतोपाटी-पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् । बारा जिल्लाको भ्रमणपछि पूर्वराजा शाह झापा जाने छन् । झापामा आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । आफ्ना कुराहरू बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले…
तीतोपाटी-नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् । सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग उनले निर्मला पन्त हत्या प्रकरणको जगमा प्रश्न सोध्ने क्रममा आइजी खनालविरुद्ध सांकेतिक प्रश्न गरेका हुन् । उनले सोधे,‘पन्त प्रकरणको छानबिनमा…
तीतोपाटी-वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी…
तीतोपाटी-बुटवलमा प्रदेश सरकारको उपस्थितिपछि मानिसहरुको चहलपहल बढेलगत्तै बहुविवाह, बलात्कार लगायत यौन मामिलाका घटना विगतको तुलनामा बढेका छन् । तर पछिल्लो ३ बर्षयता क्रमिक रुपले व्यक्ति हत्याको घटनामा भने कमी आएको छ । चालू आर्थिक वर्षको पछिल्ला ६ महिनामा अघिल्लो बर्ष भरकै हाराहारीमा बलात्कारका घटना घटेका छन् । यद्यपि, त्यहाँको प्रहरी…
तीतोपाटी-निकिता पौडेलले चलचित्र विकास वोर्डका अध्यक्ष आफ्नो पदबाट राजीनामा दिएकी छन् । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग केहि समय अगाडी कोर्ट म्यारिज गरेकी पौडेलले नयाँ जीवनमा प्रवेस गरेका कारण व्यस्त हुने भएकाले आफ्नो पदबाट राजिनामा दिएको बताएकी छन्। उनले आफ्नो राजीनामा भोलि माघ २३ गतेबाट लागु हुने जनाएकी छन्। उनले…