रञ्जिता भट्टराई - सिरहाको लक्ष्मीपुर पतारी १ मा दलितको घर भत्काएर बाटो निर्माण गर्ने क्रममा आज एक दर्जन मान्छेलाई गम्भिर चोटपटक लागेको छ । बाटो बनाउँने क्रममा लक्ष्मीपुर पतारीले स्थानीय लक्ष्मी खत्वेको कि.नं. ५६ को नम्बरी जग्गामा जबर्जस्ती स्काइभेटर चलाएर घर भत्काउँन लाग्दा चोटपटक लागेको छ । सार्वजनिक जग्गा रहँदा रहँदै…
तितोपाटी - सरकारले सम्पुर्ण मिडिया जगतलाइ अंकुश लगाउने गरी मिडिया काउन्सिल विधेयक संसदमा पेश गरेपछि सम्पुर्ण पत्रकारहरू अाक्रोसित भएका छन् भने पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले अान्दोलन गर्ने बताएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेश गरेको विघेयकमा कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा…
तितोपाटी - विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन । विराटनगर रानीकी…
तितोपाटी - नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम…
तितोपाटी - दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई बिहीबार जिउँदै जलाएर हत्या गरेका छन् । घरायसी विषयमा आफ्नी श्रीमतीसँग मनमुटाव भएपछि विष्टले १० महिनाकी छोरी अनुस्कालाई जलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको…
तितोपाटी - यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के…
तितोपाटी - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् । २०७४ साल मंसिरमा छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति…
तितोपाटी - कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक…
राजन श्रेष्ठ - ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपूर्वी एशियाका दुई राष्ट्र भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको ६ दिने भ्रमणमा नेपालबाट…
![]()