Sunday 29th March 2026
नेपालको समाचार
Image

तितोपाटी - गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते…

Image

खुम रायमाझी वैशाख,३१ कुवेत - नेकपा( मसाल) ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा संसदमा दर्ता गराएको छ । " नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संसोधन र…

Image

तितोपाटी - काठमाण्डाैं उपत्याकाका विभिन्न स्थानमा अवैधानिक रूपमा याैनधन्दा गर्ने १२५ जनालाइ काठमाण्डैं प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट प्रहरीले यौन ब्यावसायमा संलग्न रहेकाे अाराेपमा १ सय २५ जनालाइ पक्राउ गरेको हो । सर्वसाधारणको भिडभाड हुने क्षेत्रहरूबाट  उनीहरूलाइ पक्राउ गरिएको हो । काठमाडौंका विभिन्न चोकमा बसेर महिलालाई फकाइ फुलाइ…

Image

तितोपाटी - शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो । जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका थिए । जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका थिए । नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी,…

Image

तितोपाटी- परराष्ट्र मन्त्रालयको राहदानी विभागले मेसिन रिडेबल राहदान (एमआरपी)को प्रतिलिपि लिनका लागि प्रमाणित काजगपत्र आवश्यक नपर्ने जनाएको छ । राहदानी विभागले सूचना जारी गरेर एमआरपीको प्रतिलिपि लिन नागरिकता वा नाबालक परिचयपत्रको विवरण प्रमाणित गराइ ल्याउन नपर्ने जनाएको हो । ‘जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट आफ्नो नागरिकता वा नाबालक…

Image

तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्। वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने मिडिया विधेयक कांग्रेसलाई स्वीकार्य नहुने पनि देउवाले बताए। ‘यो विधेयक पास भयो भने पत्रकारमाथि ‘कू’ हो। प्रेस स्वतन्त्रतामाथि ‘कू’ हो भन्ने ठाने हुन्छ,’…

Image

केपी ढुंगाना - राजनीतिमा जे पनि सम्भव छ । हो, जे पनि ! नभए गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रहेको ‘नेकपा माओवादी’ अनि संघीय नेपालको गठनका लागि मधेसमा राँको बाल्न सफल ‘मधेसी जनअधिकार फोरम’ यत्ति चाँडै डाइनोसरझैँ किन बिलाउँथे र ! कति नै भएको छ र यी दुवै दल अस्तित्वमा आएको !…

Image

तितोपाटी- छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा…

Image

तितोपाटी- जबर्जस्ती करणी अभियोगमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले…

Image

तितोपाटी- १२ वर्षअघि भएको मधेश आन्दोलनबाट केन्द्रीय राजनीतिमा आएका मधेशी महिला एक–एक गरी हराउँदै गएका छन् । पहिलोदेखि दोस्रो संविधानसभासम्म आइपुग्दा राष्ट्रिय राजनीतिमा मधेशी महिलाहरुले कुनै न कुनै रुपमा उपस्थिति जनाइरहेका थिए । तर, संविधान निर्माणपछि तीन तहको चुनाव भएसँगै ती विद्रोही मधेशी महिलाहरु बिस्तारै ओझेलमा पर्न थालेका छन् ।…